बुधबार ५१ जनामा कोरोना पुस्टि

शेयर गर्नुहोस्

१४ अक्टोबर २०२० /लिमासोल

पछिल्लो २४ घन्टामा थप ५१ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। साइप्रस को स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा गरेको २२९१ परिक्षण मध्य एकाउन्न जनामा कोरोना देखिएको जानकारी दिएको हो। आजको ताजा आकडा पश्चात हालसम्म को संक्रमित संख्या २१८१ पुगेको छ।

मन्त्रालयका अनुसार कन्ट्याक ट्रेसिंग बाट ३९६ टेस्ट, व्यक्तिगत पहलमा ७४८, एयरपोर्टबाट ६३५,सरकारी हस्पिटल बाट १६०,व्याक्तिगत डाक्टर र पब्लिक हेल्थ क्लिनिक को सिफारिसबाट ३०८ र नमुना संकलन कार्यक्रम अनुसार विधार्थी, शिक्षक र विधालय स्टाफका ४४ टेस्ट गरिएको थियो।

शेयर गर्नुहोस्

You May Also Like

One thought on “बुधबार ५१ जनामा कोरोना पुस्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *