साइप्रस मा शनिवार तापक्रम उच्च हुने

शेयर गर्नुहोस्

साइप्रस नेपाल / १५ मे २०२०

साइप्रस को मौसम विभागले शनिवार तापक्रम उच्च हुने बताएको छ। उच्च सतर्कता अपनाउन को लागि पहेलो संकेत जारि गर्दै टापु भरि ४१ डिग्री सेल्सियस सम्म तापक्रम पुग्न सक्ने पूर्वानुमान मौसम विभागले गरेको हो।

दिउसो १२:३० देखि बेलुकी ५ बजे सम्म सतर्कता अपनाउन भनिएको छ। तापक्रम उच्च हुने भएकोले आफ्नो स्वास्थ्य को ध्यान राख्न अनुरोध गरिएको छ।

शुक्रबार निकोसिया मा 38 , लिमासोल र लार्नाका मा ३६ ,पाफोसमा ३२ डिग्री सेल्सियस रहेको थियो।

यो पनि पढ्नुहोस् : सिमानामा अलपत्र नेपालीलाई तत्काल प्रवेश दिन नेपाली कांग्रेसको माग

मौसम विभागको पूर्वानुमान
शेयर गर्नुहोस्
हाम्रो अफिसियल पेज फलो गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *