देश विदेश

एक व्याक्ति : पाँच हजार जनाको ज्यान मारेको दोषी,

शेयर गर्नुहोस्

जर्मनीको बर्लिनमा एक ९३ वर्षका व्यक्तिलाई पाँच हजार मानिसहरुको हत्यामा सहभागी भएको भन्दै दोषी ठहर्याइएका छन् ।

यो आजका दिनको नभएर दोश्रो विश्वयुद्धताकाको हो । जब नाजियोहरुले यहूदीलाई मारेका थिए ।

यो बेलालाई संसारमा एक मानवसंहारको रुपमा लिने गरिन्छ । ब्रुनो डी नामका यी व्यक्तिलाई ५ हजार २३२ जनाको हत्या गरेकोमा सहयोगी पाइएको बताइएको छ ।
उक्त आरोपीलाई बिहीवार कोर्टमा पेस पनि गरिएको छ ।

ह्यम्वर्गको कोर्टले ९३ वर्षीय ब्रुनोलाई ति सबैको हत्यामा सहयोगी बनेको पाइएको बताएको थियो । उनले पीडित परिवारसँग माफी पनि मागेका छन् ।

एजेन्सीको सहयोगमा

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *