साइप्रस न्युज

शुक्रवार १४ जनामा कोरोना

शेयर गर्नुहोस्

साइप्रस / ७ अगस्ट २०२०

शुक्रवार १४ जनामा कोभिड १९ पोजेटिभ देखिएको छ । साइप्रसको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार ३५३९ टेस्ट गरिएको थियो । यी मध्य 4 जना “कन्ट्याक ट्रेसिङ “बाट, 5 जनाको” ट्राभल हिस्ट्री” र विभिन्न ल्याब बाट गरिएका टेस्ट बाट आएका नतिजा हुन् ।

आजको डाटा सङै सन्क्रमीत को संख्या 1,222 पुगेको छ

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *