निकोसियामा बैक लुट्ने पक्राउ

शेयर गर्नुहोस्

प्रहरीले बैंक लुटेर भाग्ने दुई जनालाई पक्राउ गरेको छ। शुक्रबार दिउँसो मध्यान्हमा स्त्रोभोलोस एभिन्यु स्थित एक बैंकको शाखामा लुटपाटको आरोपमा पक्राउ गरेको हो। आरोपीले हुडि लगाएर बैन्क प्रवेश गरेका थिए । बैक कर्मचारीका अनुसार लुटेराले चक्कु देखाएर करिब तीस हजार युरो लुटेर भागेका थिए।
प्रहरीका प्रवक्ताका अनुसार आरोपी आफ्नो घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो। आरोपी बाट लुट्न प्रयोग भएको चक्कु र पैसाले भरिएको ब्याग पनि फेला परेको छ। आरोपी मध्य एकजना गृक सिपिरयोट युवक र अर्का आरोपी कुन देशका नागरिक हुन् भनेर खुलाइएको छैन

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *