देश विदेश

क्षिरेश्वरका मेयरलाई कोरोना संक्रमण

शेयर गर्नुहोस्

[ad_1]

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
जनकपुरधामको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार पिसिआर जाँच गराएका उनमा आज कोरोना संक्रमण पोजेटिभ देखिएको हो।
प्रमुख पँजियारमा कोरोना संक्रमण पुष्टि भएपछि उनी अहिले होम आइसोलेसनमा छन्।
हल्का ज्वरो आएपछि उनले हिजो पिसिआर जाँच गराएका थिए।
अहिले भने आफूमा कुनै प्रकारको लक्षण नदेखिएको प्रमुख पँजियारले बताए।
उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरूलाई पनि पिसिआर परीक्षण गराउन आग्रह गरेका छन्।

[ad_2]

Source link

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *