देश विदेश

साउदीको अस्पतालमा ठेगाना नखुलेका नेपाली अलपत्र,के तपाइले चिन्नु हुन्छ ?

शेयर गर्नुहोस्

काठमाडौं। वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका एक नेपाली युवा विरामी भएर अस्पतालमा अलपत्र परेका छन्। रियादस्थित नेपाली दूतावासले मंगलबार उनको तस्वीर र नाम जारी गर्दै उनको नेपालको ठेगना खुल्न नसकेको जनाएको छ।

दूतावासले प्रकाश गुरुङ नाम गरेका नेपाली साउदीको थोडक अस्पतालमा रहेको र उनको नेपालको ठेगना तथा आफन्तबारे केही खुल्न नसकेको जनाएको छ। दूतावासले उनको तस्वीर सार्वजनिक गर्दै उनलाई चिन्नेहरुलाई सहयोग गर्न अपीलसमेत गरेको छ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *