ट्रोडोसमा यो सिजनको हिउँ पर्यो (फोटो )

शेयर गर्नुहोस्

गए राती ट्रोडोस मा हिउँ परेको छ। यो सिजन को पहिलो हिउँ गत रात परेको हो । मौसम विभागका अनुसार अब २ दिन लगातार हिउँ पर्ने र देश भर चिसो बढ्ने बताइएको छ।

स्थानीय अनलाइनले छापेका ट्रोडोसका केही तस्बिरहरु।

शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *