संसद विघटनको विरोधमा जुत्ता झुण्डाएर प्रदर्शन

शेयर गर्नुहोस्

प्रतिनिधिभसभा विघटनको विरोधमा विवेकशील नेपाली दलले प्रदर्शन गरेको छ। सोमबार माइतीघरमा जुत्ता झुण्डाएर दलका कार्यकर्ताले प्रदर्शन गरेका हुन्। उनीहरुले ‘विभि विधान नकुल्च’ भन्ने प्ले कार्ड बोकेका थिए। उनीहरुले असंवैधानिक संसद विघटन खारेज गर्नसमेत भनेका थिए।

 

 


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *