१ हजार पाँच सयले बढ्यो सुन

शेयर गर्नुहोस्

नेपाली बजारमा सुनको मूल्य आज एकै दिन १५ सय रुपैयाँले बढेको छ। 

हिजो सोमबार तोलामा ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एकै दिन १ हजार पाँच सय रुपैयाँले बढेर तोलाको ९१ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै आज चाँदीको मूल्यमा पनि सामन्य वृद्धि भएको छ। हिजो तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज भने १३ सय ४० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।

प्रकाशित: २७ माघ २०७७ १२:२९ मंगलबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *