देश विदेश

टेडी डे: सम्बन्ध अझै सुमधुर बनाउन प्रेमिकालाई दिनुहोस् उपहार!

शेयर गर्नुहोस्

भ्यालेन्टाइन डेको चौथो दिन अर्थात टेडी डे जुन प्रत्येक वर्ष १० फेब्रुअरीमा मनाइन्छ। आज त्यो दिन हो जब दम्पतीहरूले एक अर्कालाई मायासंगै टेडी बियर अर्थात ‘गुडिया’ उपहार दिन्छन्।

प्रेम र स्नेह देखाउन जोडीहरूले एक अर्कालाई टेडी बियर दिनु पार्टनरलाई उनीहरूको प्रेमको व्याख्या गर्न सजिलो हुन्छ भन्ने विश्वास गरिन्छ।

यससँगै उनीहरूले उपहारसंगै हृदयमा प्रभाव पार्ने मौका प्राप्त गर्दछन्। यदि तपाइँको पार्टनरलाई प्रभावित गर्न चाहानुहुन्छ भने तपाईं पनि उनलाई गुडिया उपहार दिनुहोस् र अझै गहिरो सम्बन्ध बिस्तार गर्नुहोस्।  

भ्यालेन्टाइन डे सप्ताह फेब्रुअरी ७ देखि १४ सम्म मनाइन्छ। ७ फेब्रुअरी रोज डे, ८ फेब्रुअरी प्रोपोज डे, प्रोमिस डे, हग डे, किस डे, हुँदै अन्तिम दिन फेब्रुअरी १४ मा प्रेम दिवस मनाइन्छ।

प्रकाशित: २८ माघ २०७७ ०८:४६ बुधबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *