देश विदेश

अरब जगत्‌को पहिलो अन्तरिक्षयान मङ्गल ग्रहमा

शेयर गर्नुहोस्

बीबीसी । मङ्गल ग्रहमा यान पठाउने संयुक्त अरब एमिरेट्सको अभियान सफल भएको छ।

पृथ्वीबाट झन्डै ५० करोड किलोमिटर यात्रा गरेको यूएईको यान अन्ततः मङ्गल ग्रहको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश गरेको छ।

होप अर्थात्‌ विश्वास नामक अभियानअन्तर्गत सो यानले मङ्गल ग्रहको मौसमको प्रवृत्तिबारे विवरणहरू सङ्कलन गर्नेछ।

अरब जगत्‌को यो पहिलो अन्तरिक्ष अभियान हो।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *