देश विदेश

रोजगारीका लागि कोरिया जाँदा सुँगुरको मासु लगे १ करोड जरिमाना हुने

शेयर गर्नुहोस्

काठमाडौं। नेपालीहरुको आकर्षक वैदेशिक रोजगारी गन्तव्य मुलुक दक्षिण कोरियामा अफ्रिकन स्वाइनफ्लु फैलिएपछि रोजागरीमा जानेहरुमाथि कडाई गरिएको छ। ईपीएसमार्फत कोरिया रोजगारीमा जाने नेपालीहरुमाथि पनि कडाई गरिएको छ।

त्रिभुवन विमानस्थल प्रहरीका अनुसार कोरिया जाने कामदारले सुँगुरको मासु लगेमा एक करोड कोरियन वनसम्म जरिमाना तिनुपर्ने भन्दै सचेत गराएको छ।

विमानस्थल प्रहरीले शनिबार एक सूचना जारी गर्दै कोरियामा सुँगुरको मासु प्रतिबन्धित भएकाले सोअनुसार मासु नलैजान भनेको हो।

साथै क्वारेन्टिनको पनि पालना गर्न प्रहरीले सचेत गराएको छ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *