देश विदेश

जापानमा ७ रेक्टर स्केलको भूकम्प

शेयर गर्नुहोस्

काठमाडौं। जापानमा शनिबार शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार रातिको ११ बजेर १३ मिनेटमा ७ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु राजधानी टोकियोबाट टाढा रहेको फुकुसिमा प्रान्तमा रहेको बताइएको छ।

जापानमा रहेका नेपालीहरुले टोकियोमा भूकम्पको झट्का महशुस भए पनि क्षति नभएको बताएका छन्। फुकुसिमामा क्षति भएकोबारे विवरणहरु प्राप्त भइनसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *