देश विदेश

नेप्सेले गर्यो रोक्का गरिएका ४ वटा कम्कोपनीको कारोबार फुकुवा

शेयर गर्नुहोस्

फागुन २, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले रोक्का गरिएका ४ वटा कमपनीको कारोबार फुकुवा गरेको छ । आइतबार एक सूचना जारी गर्दै यसअघि रोक्का गरिएको ४ वटा कम्पनीको सेयर कारोबार फुकुवा गरेको जानकारी दिएको हो ।

नेप्सेले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी कालिका लघुवित्त, पञ्चकन्या माइ हाइड्रोपावर र नेपाल हाइड्रोको सेयर कारोबार फुकुवा गरेको छ । यसअघि नेप्सेले आर्थिक वर्ष २०७५-७६ को वार्षिक वित्तीय वरण सार्वजनिक नगरेकाले कारोबार रोक्का गरेको थियो ।

तर ती कम्पनीहरुले नेप्सेको वेवसाइटमा वित्तीय विवरण प्रकाशित गरेपछि नेप्सेले कारोबार फुकुवा गरेको जनाएको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *