देश विदेश

यस्ता छन् पछिल्ला तीन मन्त्रिपरिषद बैठकका निर्णयहरु

शेयर गर्नुहोस्

काठमाडौं । सरकारले पछिल्ला तीन मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बिहीबार माघ १५, २९ र फागुन ४ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन्।

सरकारले बीस लाख डोज कोभिसिल्ड खोप सोझै खरिद गर्न सक्नेगरी बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने निर्णय गरेको छ । यस्तै, नेपाल न्याय सेवाको विशिष्ट श्रेणीको सर्वोच्च अदालतको रजिष्ट्रार पदमा कार्यरत सचिव लालबहादुर कुँवरलाई नेपाल न्याय सेवाको राजपत्रांङ्कित विशिष्ट श्रेणीको सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

मन्त्री परिषद्ले अन्य विभिन्न नियुक्तिहरुको निर्णय पनि गरेको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *