देश विदेश

नागरिकको ‘टुँडिखेल मार्च’

शेयर गर्नुहोस्

बृहत नागरिक आन्दोलनको आह्वानमा टुँडिखेलमा मार्च भएको छ। रत्नपार्कबाट सुरु भएको मार्च भद्रकाली, शहीद गेट हुँदै संकटा मन्दिरमा पुगेको थियो।

टुँडिखेल नागरिकको भएको भन्दै मार्च गरिएको हो। उनीहरुले ‘टुँडिखेल फिर्ता गर’, प्रतिगमन मुर्दावाद जस्ता नारा लगाएका थिए।

संसद विघटन भएपछि बृहत नागरिक आन्दोलनले निरन्तर प्रदर्शन गरिरहेको छ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक https://nagariknews.nagariknetwork.com/photo-feature/461471-1613735776.html

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *