देश विदेश

केही स्थानमा बाहेक मौसम सफा रहने

शेयर गर्नुहोस्

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा उल्लेखनीय मौसम प्रणाली नभएको जनाएको छ। देशका केही पहाडी भूभागमा मौसम आशिंक बदली रही अन्य भूभागमा मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउसो प्रदेश १, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, विभागले रातीको समयमा पनि उही क्रम सक्रीय रहने जानकारी दिएको छ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *