प्रचण्डहरुको चितवनमा खुसियाली, बालुवाटारमा नाचगान
काठमाडौं। सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभालाई पुनस्र्थापना गरेपछि नेकपाको एउटा समूहले चितवनमा खुसियाली ग¥यो। नेकपाको प्रचण्ड–नेपाल समूहले चितवनमा खुसियाली गरिहरेका बेला बालुवाटारमा कोमल वलीले गीत गाउँदै थिइन्, ‘आज अनि भोलीलाई, केपी ओलीलाई।’ पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपश्चात प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सडकमा रहेको प्रचण्ड–नेपाल समूहले संसद पुनस्र्थापना हुनु अदालतको ऐतिहासिक फैसला भएको प्रतिक्रिया जनाएको […]
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्