देश विदेश

आइतवार यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको खरिद विक्रि मूल्य | देश परदेश

शेयर गर्नुहोस्

नेपाल राष्ट्र बैंकको विनिमय दर अनुसार नेपालमा आइतवार मलेसियन रिंगिटको खरिददर २८ रुपैंयाँ १९ पैसा रहेको छ भनें विक्रि दर २८ रुपैंयाँ ३४ पैसा रहेको छ । कतारी रियालको खरिद दर ३२ रुपैंयाँ ५ पैसा तथा विक्रि दर ३२ रुपैंयाँ २१ पैसा छ । युएई दिरामको खरिद दर ३१ रुपैंयाँ ७७ पैसा तथा विक्रि दर ३१ रुपैंयाँ ९३ पैसा छ ।

साउदी अरेवियन रियालको खरिद दर ३१ रुपैंयाँ ११ पैसा तथा विक्रि दर ३१ रुपैंयाँ २७ पैसा छ । कुवेती दिनारको खरिद दर ३ सय ८६ रुपैंयाँ २४ पैसा तथा विक्रि दर ३ सय ८८ रुपैंयाँ २३ पैसा छ । बहराइन दिनारको खरिद दर ३ सय ९ रुपैयाँ ४८ पैसा तथा विक्रि दर ३ सय ११ रुपैंयाँ ७ पैसा छ ।

यसैगरी अमेरिकी डलरको खरिद दर १ सय १६ रुपैंयाँ ६८ पैसा छ भनें विक्रि दर १ सय १७ रुपैंयाँ २८ पैसा छ । यसैगरी युरोको खरिद दर १ सय ३७ रुपैंयाँ ४७ पैसा तथा विक्रि दर १ सय ३८ रुपैंयाँ १८ पैसा छ । बाणिज्य बैंकहरुले केहि फरक मूल्यमा खरिद विक्रि गर्न पाउँछन् ।
यो पनि पढ्नुहोस् मलेसियाबाट एकैदिन १२ शव


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/04/11921/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *