कोरोनासाइप्रस न्युज

साइप्रस कोरोना अपडेट : एक को मृत्यु , ८९५ मा संक्रमण

शेयर गर्नुहोस्

समिम मियाँ

२४ अप्रिल २०२१ / लिमासोल

कोरोना भाइरसका कारण साइप्रसमा शनिवार एक जनाको मृत्यु भएको छ। सरकारले दिएको जानकारी अनुसार  पछिल्ल्लो २४ घन्टामा ८९५ जनामा संक्रमण भएको छ।

कोरोना महामारी सुरु भए यता  आज सम्म २९८ जनाले ज्यान गुमाई सकेका छन्।  पछिल्लो केहि हप्ता देखि कोरोना संक्रमण मा उल्लेखनीय तीव्रता आएको छ। संक्रमित को संख्या बडे संगै अस्पताल भर्ना हुनेको संख्या मा पनि वृद्धि भएको छ।

अहिले २९२ जना संक्रमित अस्पताल मा उपचाररत छन्।  यी संक्रमित मध्य ७० जनाको अवस्था गम्भीर रहेको स्थानीय अनलाइन साइप्रस मेल समाचार प्रकाशन गरेको छ।  ५८,४५९ र्यापिड र पिसिआर टेस्ट गरिएको थियो जसबाट ८९५ मा संक्रमण भेटिएको हो।

(थप अपडेट हुदै छ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *