कोरोनासाइप्रस न्युज

साइप्रस कोरोना अपडेट : आज २ को मृत्यु, २६० नयाँ बिरामी

शेयर गर्नुहोस्

समिम मियाँ

१२ मे २०२१/ लिमासोल

कोरोना भाइरसका कारण साइप्रसमा आज पनि २ जनाको मृत्यु भएको छ। सरकारले बुधबार दिएको जानकारी अनुसार आज २६० जनामा कोरोना संक्रमण पुष्टी भएको हो।  मृतक ८२ वर्षीय बृद्धा र ४७ वर्षीय पुरुष रहेको बताइएको छ।

आज गरिएको ५४,८१६ पिसीआर टेस्ट र र्यापिड टेस्ट गरिएको थियो जस मध्य २६० मा कोरोना पुष्टी भएको हो।  स्वास्थ्य मन्त्रालयका अनुसार १७३ जना अहिले अस्पताल मा भर्ना भएका छन् जसमध्य ५६ को अवस्था गम्भीर रहेको बताइएको छ।

९ महिनामा झण्डै ५ गुणाले बढ्यो क्यूआर कोडको भुक्तानी

[sc name=”ad12″ ]

 

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *