कोरोनासाइप्रस न्युज

साइप्रसमा कोरोना नियन्त्रणमा आउदै, शनिवार ५६ जना पोजेटिभ

शेयर गर्नुहोस्

समिम मियाँ

२९ मे २०२१

साइप्रस सरकारले कोरोना नियन्त्रण गर्न चालेका कदम को सकारात्मक नतिजा देखिन थालेको छ। पछिल्ला दिनहरुमा मृतक को संख्या मा उचाल आए  कोरोना को  संक्रमणमा कमि आएको हो।  देश भरि दैनिक रुपमा गरिने निशुल्क टेस्ट र खोप अभियान मा  तीव्रता आए संगै संक्रमितमा कमि आएको हो।

साइप्रसमा अहिले ५१ %प्रतिशत जनसंख्यालाई पहिलो डोज को खोप  लगाई सकिएको छ भने २५ प्रतिशत जनसंख्यालाई पूर्ण खोप लगाई सकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  जुन महिना को अन्तिम सम्ममा ६५% जनसंख्यालाई खोप लगाई सक्ने सरकारको लक्ष्य छ। युरोपियन युनियन भरिमा जुन महिना को अन्तिम सम्म खोप अभियानमा साइप्रस पहिलो देश बन्ने छ।

शनिवार देशभरि ५६,४५६ कोरोना टेस्ट गराउदा ५६ जनामा संक्रमण पुष्टी भएको छ। ४,७६४ पिसिआर र ५१,६९२  र्यापिड टेस्ट बाट सो नतिजा आएको हो।

कन्ट्याक्ट ट्रेसिंग मा परेका ७९ जना मध्य १ जनामा कोभिड पोजेटिभ पाइएको छ भने पापोस र लार्नाका एयरपोर्टबाट संकलन हरिएको २९६० नमुना मध्य ४ जनामा कोरोना पोजेटिभ भेटिएको हो।

त्यस्तै, व्याक्तिगत रुपमा परिक्षण गराउन गएका १५३५ मध्य ११ जनामा, सरकारी हस्पिटलको ल्याब मा परिक्षण गरिएको १११ नमुना मध्य १ जना, व्याक्तिगत डाक्टरले सिफारिस गरेका ५७ मध्य १ जना, प्राइभेट ल्याब तथा फार्मेसीले ४४७ मा टेस्ट गर्दा २ जनामा र सरकारी र्यापिड कार्यक्रम अन्तर्गत ५१,२४५ नमुना बाट ३६ जनामा कोभिड पोजेटिभ भेटिएको हो।

गत वर्ष साइप्रसमा पहिलो कोरोना संक्रमित भेटीए बाट हाल सम्म ७२,३६३ जना सक्रमित भै सकेका छन्।  कोरोना कै  कारण यो अवधीमा २४० जना पुरुस र १२० महिला गरि ३६० जनाको मृत्यु भै सकेको छ।  ज्यान गुमाउने हरुको उमेरको अनुपात हेर्दा ७८ वर्ष रहेको तथ्यांक मा देखिएको छ।

सरकारले विभिन्न क्षेत्रमा लगाएको प्रतिबन्ध फुकुवा गर्न सुरु गरेको छ भने स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध गरेको छ।

देश भरि दैनिक हुने निशुल्क कोरोना टेस्ट र उमेर समुह अनुसार गरिने खोप कार्यक्रममा सहभागी हुन पनि सरकरले आग्रह गरेको छ।

आइतबारका लागि निम्न स्थानमा नि:शुल्क कोरोना टेस्ट हुदैछ।

यी स्थानमा जांदा  परिचय पत्र, लाइसेन्स ,पासपोर्ट, पिङ्क कार्ड वा एलियन कार्ड  लिएर जानु होला।

District

Sampling points

Hours

Limassol

(20 points)

Church of Agios Ioannis Eleimonos, Limassol

9 a.m.-7 p.m.

TEPAK Building “Andreas Themistokleous”, Agia Zoni (Old Land Registry of Limassol, Athens Street)

9 a.m.-6.30 p.m.

Church of the Apostles Peter and Paul, Kapsalos

9 a.m.-7 p.m.

Parking of Sigma bakery, Kapsalos (Agia Fylaxeos Street, next to Scandia)

8 a.m.-7 p.m.

Mesa Geitonia Cultural Centre

9 a.m.-7 p.m.

Former Orphanides Shopping Centre, Polemidia (back entrance)

9 a.m.-7 p.m.

Ypsonas Town Hall Square

8 a.m.-7 p.m.

Productivity Centre, Linopetra

9 a.m.-6.30 p.m.

My Mall Limassol

9 a.m.-7 p.m.

Atlantica Oasis Hotel, Germasogeia (hotel lobby)

8 a.m.-7 p.m.

Municipal parking lot, former tavern “Skaros”, Germasogeia

8 a.m.-7 p.m.

Agios Athanasios High School

9 a.m.-6.30 p.m.

Desert Community Stadium

8 a.m.-7 p.m.

Exhibition space “Aphrodite Amathousia”, Agios Tychonas (Amathus Avenue)

8 a.m.-7 p.m.

Regional School, Kalo Chorio, Limassol

9 a.m.-5 p.m.

Spitali Community Council

9 a.m.-5 p.m.

Trimiklini Community Council

9 a.m.-6.30 p.m.

Old Primary School Apesia

9 a.m.-6.30 p.m.

Church of Agios Arsenios, Kyperounta

9 a.m.-6 p.m.

Omodos Conference Centre (next to the Stavrovouni monastery)

10 a.m.-5.30 p.m.

यी स्थानमा जांदा  परिचय पत्र, लाइसेन्स ,पासपोर्ट, पिङ्क कार्ड वा एलियन कार्ड  लिएर जानु होला।

Larnaca

(9 points)

Parking lot at Agios Georgios Kontos, Larnaca

8 a.m.-7 p.m.

Church of Agios Nikolaos, Drosia

9 a.m.-7 p.m.

Makarios Eastate Community Council, Kamares Area, Larnaca (5 Agiou Vassiliou Street)

8 a.m.-7 p.m.

Livadia High School

8 a.m.-7 p.m.

Kition Sports Centre

9 a.m.-6.30 p.m.

 Aradippou Sunday school (Avenue 1 st April  No. 11)

8 a.m.-7 p.m.

Amphitheatre of the Municipality of Dromolaxia and Meneou

8 a.m.-7 p.m.

Old Market, Xylotymbou

8 a.m.-7 p.m.

Anglesides Community Council

8.30 a.m.-6 p.m.

यी स्थानमा जांदा  परिचय पत्र, लाइसेन्स ,पासपोर्ट, पिङ्क कार्ड वा एलियन कार्ड  लिएर जानु होला।

Nicosia

(27 points)

Lefkotheo Indoor Gym, Engomi

8 a.m.-7 p.m.

European University of Cyprus, Engomi (graduation platform, next to cafeteria)

9 a.m.-6.30 p.m.

University of Nicosia, Engomi (UNESCO Amphitheatre)

9 a.m.-6.30 p.m.

Church of Agios Spyridon, Nicosia (behind Lycavtos Police Station)

10 a.m.-7 p.m.

Eleftheria Square, Nicosia (lower part of the Square, under the bridge)

8 a.m.-7 p.m.

Church of Apostolos Andreas, Aglandjia

10 a.m.-7 p.m.

Church of Panagia Evangelistria, Palouriotissa

9 a.m.-7 p.m.

Church of Agios Polydoros, Kaimakli

9 a.m.-7 p.m.

Church of Agios Georgios, Latsia

9 a.m.-7 p.m.

Lyceum of Agios Georgios Lakatamia

8 a.m.-7 p.m.

Mall of Cyprus, Strovolos (underground parking)

9 a.m.-7 p.m.

St Sophia Church Strovolos

9 a.m.-7 p.m.

GSP Stadium, Strovolos (South parking lot N2)

9 a.m.-6.30 p.m.

Church of Agios Charalambos, Geri

9 a.m.-7 p.m.

Church of Agios Nikolaos, Kato Deftera

9 a.m.-7 p.m.

Nicosia Mall

9 a.m.-7 p.m.

Church of the Apostle Barnabas, Kokkinotrimithia

9 a.m.-6.30 p.m.

Dhali High School

8 a.m.-7 p.m.

Church of Agios Constantine and Elenis, Tseri

8 a.m.-7 p.m.

Anthoupolis High School

9 a.m.-6.30 p.m.

Bishopric of Tamassos and Orinis

9.30 a.m.-6.30 p.m.

Agia Varvara High School

9 a.m.-6.30 p.m.

“Costas Ioakeim” Theatre, “Iraklis” House, Palaichori

9 a.m.-5 p.m.

Square in front of Klirou Community Council

9 a.m.-6.30 p.m.

Peristerona Community Council

9 a.m.-6.30 p.m.

Kakopetria Community Council

9 a.m.-5 p.m.

Lagouderon Cultural Centre

9 a.m.-5 p.m.

यी स्थानमा जांदा  परिचय पत्र, लाइसेन्स ,पासपोर्ट, पिङ्क कार्ड वा एलियन कार्ड  लिएर जानु होला।

 

Paphos

7 points)

Old district Office, Paphos (Griva Digeni Street)

8 a.m.-7 p.m.

“Stelios Kyriakides” Stadium, Paphos (West Stand, Gate A1, former Paphos Stadium)

8 a.m.-7 p.m.

King’s Avenue Mall, Paphos (main entrance)

9 a.m.-7 p.m.

Geroskipou Sculpture Park

8 a.m.-7 p.m.

Emba High School

8.30 a.m.-6 p.m.

Cultural Centre of the Municipality of Chrysochous

8.30 a.m.-6 p.m.

“Fountain of Pegeiotissa” Square, Pegeia

8.30 a.m.-6 p.m.

Famagusta

(6 points)

Spiritual Centre of the Metropolitan Church of Paralimni

9 a.m.-7 p.m.

“Zorbas” bakery parking lot, Paralimni (next to the Kappari roundabout)

8 a.m.-7 p.m.

Land registry Famagusta, Paralimni

9 a.m.-6.30 p.m.

Agia Napa Church, Agia Napa

8 a.m.-7 p.m.

Onisilos Association, Sotira

8 a.m.-7 p.m.

Municipal Amphitheatre Dherynia

8.30 a.m.-6 p.m.

देशव्यापी नि:शुल्क कोरोना परिक्षण कार्यक्रम अन्तर्गत आइतबारका लागि र्यापिड परिक्षण साइट को बारे जानकारी दिएको छ।

टेस्ट रिपोर्ट भने २४ घण्टा भित्र एसएमएस मार्फत पठाइने छ भने तत्काल चाहिए कम्तिमा २० मिनेट भित्र कोरोना परिक्षण स्थल मै दिइने मन्त्रालयले जनाएको छ।

घरेलु कामदारले पनि नेगेटिभ टेस्ट रिपोर्ट साथ् मा लिएर हिड्नु पर्ने छ, माग गरिएको खण्डमा सो रिपोर्ट देखाउन जरुरी रहेको मन्त्रालयले जनाएको छ।

कोरोना विरुद्दको खोप को पहिलो डोज लिएका व्याक्तिको ३ हप्ता बितिसकेकाले भने हरेक हप्ता र्यापिड टेस्ट गराउन नपर्ने स्वास्थ्य मन्त्रालयले बताएको छ।

यो पनि पढ्नुहोस् : साइप्रसमा प्रतिबन्ध खुल्दै, डाइन इन देखि नाइट क्लब सबै खुल्ने

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *