कोरोनासाइप्रस न्युज

हिजो कतिलाई लाग्यो कोरोना ? बुधबार कहाँ हुन्छ साइप्रस भर कोरोना निशुल्क कोरोना टेस्ट ?

शेयर गर्नुहोस्

समिम मियाँ

२ जुन २०२१

साइप्रसमा  कोरोनाको संक्रमणमा कमि आएको छ। मंगलबार  स्वास्थ्य मन्त्रालयले ५८  जनामा मात्र कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएको छ।  मंगलबार  दिनभरि  ४३,०२८  टेस्ट गरिएको थियो जसबाट ०.१३ पोजिटीभिटि रेट देखिएको हो।

४३,०२८ टेस्ट मध्य ५९६३ पिसिआर टेस्ट र बाँकी ३७,०६५  र्यापिड टेस्ट गरिएको थियो।  कन्ट्याक्ट ट्रेसिङ्गमा परेका ९७  मध्य ५  जना, पापोस र लार्नाका एयरपोर्ट बाट लिएका २३२४  नमुना बाट ४  जना, व्याक्तिगत रुपमा परिक्षण गराउन गएका २९४२  मध्य उन्नाइस जनामा  कोरोना पोजेटिभ पाइएको हो।

गत वर्ष साइप्रसमा पहिलो कोरोना संक्रमित भेटीए बाट हाल सम्म ७२,५१५  जना सक्रमित भै सकेका छन्।  कोरोना कै  कारण यो अवधीमा २४० जना पुरुस र १२० महिला गरि ३६० जनाको मृत्यु भै सकेको छ।  ज्यान गुमाउने हरुको उमेरको अनुपात हेर्दा ७८ वर्ष रहेको तथ्यांक मा देखिएको छ।

अहिले हस्पिटलमा ६६  जना कोरोना भाइरस संक्रमित उपचार गराई रहेका छन्।  हस्पिटल मा २७  जनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ।

सरकारले विभिन्न क्षेत्रमा लगाएको प्रतिबन्ध फुकुवा  गरेको छ भने स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध गरेको छ। हिजो देखि घर मा २० जना सम्म जम्मा हुन पाइने, रेस्टुरेन्ट डाइन इन सेवा पनि सुरु भएको छ।  जुन १० भने नाइट क्लब हरु पनि संचालन मा आउने छन्।  हिजो बाट के के खुल्यो यहाँ क्लिक गरेर पढ्नुहोस।  

साइप्रसमा अहिले ५२.३   %प्रतिशत जनसंख्यालाई पहिलो डोज को खोप  लगाई सकिएको छ भने २५ प्रतिशत जनसंख्यालाई पूर्ण खोप लगाई सकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जुन महिना को अन्तिम सम्ममा ६५% जनसंख्यालाई खोप लगाई सक्ने सरकारको लक्ष्य छ। युरोपियन युनियन भरिमा जुन महिना को अन्तिम सम्म खोप अभियानमा साइप्रस पहिलो देश बन्ने छ।

देश भरि दैनिक हुने निशुल्क कोरोना टेस्ट र उमेर समुह अनुसार गरिने खोप कार्यक्रममा सहभागी हुन पनि सरकरले आग्रह गरेको छ।

साइप्रसको स्वास्थ्य मन्त्रालयले रास्ट्रीय  नि:शुल्क कोरोना परिक्षण कार्यक्रम अन्तर्गत बुधबार का लागि ७० र्यापिड परिक्षण साइट को जानकारी  दिएको छ।

विभिन्न बिजनेश/व्यवसाय वा सेवा मा  स्टाफ ले हरेक हप्ता टेस्ट गराउन पर्ने  बाध्यता छ।  साथै, घरेलु कामदार,  वा बुडाबुढि हेर्ने कामदार, अपाङ्ग व्याक्तिलाइ  व्याक्तिले पनि कोरोना परिक्षण कार्यक्रम मा नि: शुल्क गर्न पाउनेछन।

त्यस्तै, स्कुलका सबै शिक्षक, स्कुलका कर्मचारी, सिनियर विधार्थीले पनि हरेक हप्ता स्कुल मा हाजिर हुदाँ र्यापिड नेगेटिभ टेस्ट को रिपोर्ट देखाउनु पर्नेछ।  स्कुलमा कोरोना टेस्ट गराऊन सरकारले मोबाइल युनिट टेस्तिङ्ग को व्यवस्था गरेको छ यदपि विधार्थीहरु यी स्थान मा गएर पनि टेस्ट गराउन सक्ने छन्।

घरेलु कामदारले पनि नेगेटिभ टेस्ट रिपोर्ट साथ् मा लिएर हिड्नु पर्ने छ, माग गरिएको खण्डमा सो रिपोर्ट देखाउन जरुरि रहेको मन्त्रालयले जनाएको छ।

कोरोना विरुद्दको खोप को  पहिलो डोज लिएका व्याक्तिको ३ हप्ता बितिसकेकाले भने हरेक हप्ता र्यापिड टेस्ट गराउन नपर्ने स्वास्थ्य मन्त्रालयले बताएको छ।

टेस्ट  रिपोर्ट भने २४ घण्टा भित्र एसएमएस मार्फत पठाइने  छ भने तत्काल चाहिए कम्तिमा २० मिनेट भित्र कोरोना परिक्षण स्थल मै दिइने मन्त्रालयले जनाएको छ।

बुधबार का लागि निम्न स्थानमा नि:शुल्क कोरोना टेस्ट हुदैछ।

यी स्थानमा र्यापिड टेस्ट हुदैछ, परिचय पत्र, पासपोर्ट, पिङ्क कार्ड वा एलियन कार्ड  लिएर जानु होला।

District Location Operating hours
Limassol

(18 sites)

Grigoris Afxentiou Square 7.30 a.m. – 7.30 p.m.
‘Andreas Themistocleous’ TEPAK building, Ayia Zoni (old land registry, Athinon street) 7.30 a.m. – 7.30 p.m.
“Marios Tokas” Square, Mesa Yeitonia 7.30 a.m. – 7.30 p.m.
Tsirio Gymnasium 8.30 a.m. – 6.00 p.m.
“Sigma” Bakery Parking, Kapsalos (Ayias Fylaxeos street, next to Scandia) 7.30 a.m. – 7.30 p.m.
Polemidia Gymnasium 8.30 a.m. – 6.00 p.m.
Former “Orphanides” Shopping Centre, Polemidia 7.30 a.m. – 7.30 p.m.
Ipsonas Municipality Square 7.30 a.m. – 7.30 p.m.
Linopetra Gymnasium 8.30 a.m. – 6.00 p.m.
Hotel Atlantica Oasis, Yermasoyia (hotel lobby) 7.30 a.m. – 7.30 p.m.
Municipal Parking, Former “Skaros” Taverna, Yermasoyia 8.30 a.m. – 6.00 p.m.
My Mall Limassol 8.00 a.m. – 7.30 p.m.
Ayios Athanasios Gymnasium 8.30 a.m. – 6.00 p.m.
Erimi Community Stadium 7.30 a.m. – 7.30 p.m.
Trimiklini Community Council 8.30 a.m. – 6.00 p.m.
Episkopi Community Medical Centre 8.30 a.m. – 6.00 p.m.
“Glafkos Clerides” Sports Centre, Agros 9.00 a.m. – 6.00 p.m.
Ipsonas Industrial Area (covered parking area by the roundabout) 8.30 a.m. – 5.30 p.m.

यी स्थानमा र्यापिड टेस्ट हुदैछ, परिचय पत्र, पासपोर्ट, पिङ्क कार्ड वा एलियन कार्ड  लिएर जानु होला।

Larnaca

(13 sites)

Kitio Athletic Centre 8.30 a.m. – 6.00 p.m.
Sinikismos Makariou Community Council, Kamares area (5 Ayiou Vasiliou street) 7.30 a.m. – 7.30 p.m.
Ayios Nicolaos Church, Drosia 7.30 a.m. – 7.30 p.m.
Livadia Lyceum 1.30 p.m. – 7.30 p.m.
Petrakis Kyprianou Gymnasium, Larnaca 7.30 a.m. – 7.30 p.m.
Aradippou Catechetical School (11, 1 Apriliou Avenue) 7.30 a.m. – 7.30 p.m.
Ormidia Community Council 8.30 a.m. – 6.00 p.m.
Pervolia Community Council 8.30 a.m. – 6.00 p.m.
Athienou Gymnasium 8.30 a.m. – 6.00 p.m.
Xylofagou Cultural Hall 8.30 a.m. – 6.00 p.m.
Skarinou Community Council 8.30 a.m. – 6.00 p.m.
Maroni Athletic Union 8.30 a.m. – 6.00 p.m.
Kornos Community Medical Centre 8.30 a.m. – 6.00 p.m.

यी स्थानमा र्यापिड टेस्ट हुदैछ, परिचय पत्र, पासपोर्ट, पिङ्क कार्ड वा एलियन कार्ड  लिएर जानु होला।

Nicosia

(25 sites)

“Lefkotheo” Indoor Gym, Engomi 7.30 a.m. – 7.30 p.m.
European University, Engomi (graduation area next to cafeteria) 8.30 a.m. – 6.00 p.m
University of Nicosia (UNESCO amphitheatre) 8.30 a.m. – 6.00 p.m.
Ayios Spyridonas Church, Nicosia (next to Lykavitos Police Station) 7.30 a.m. – 7.30 p.m.
Eleftheria Square, Nicosia (lower area under the bridge) 7.30 a.m. – 7.30 p.m.
Ayios Dometios Gymnasium 8.30 a.m. – 6.00 p.m.
Archbishop Makarios C’ Gymnasium, Platy, Aglantzia 7.30 a.m. – 7.30 p.m.
Palouriotissa Gymnasium (Lysippou street entrance) 7.30 a.m. – 7.30 p.m.
Ayios Polydoros Church, Kaimakli 8.30 a.m. – 6.00 p.m.
Latsia Lyceum (“Sotiris Messios” Athetic Centre) 8.30 a.m. – 6.00 p.m.
Ayios Georgios Lyceum, Lakatamia 1.30 p.m. – 7.30 p.m.
Mall of Cyprus, Strovolos (underground parking area) 8.00 a.m. – 7.30 p.m.
Ayios Vasilios Gymnasium, Strovolos 8.30 a.m. – 6.00 p.m
Constantinoupoleos Gymnasium, Strovolos 8.30 a.m. – 6.00 p.m.
Ayios Charalambos Church, Yeri 7.30 a.m. – 7.30 p.m.
Acropolis Lyceum (Patroklou Kokkinou street entrance) 1.30 p.m. – 7.30 p.m.
Ayios Nicolaos Church, Kato Deftera 7.30 a.m. – 7.30 p.m.
Nicosia Mall 8.00 a.m. – 7.30 p.m.
Kokkinotrimithia Regional Gymnasium 8.30 a.m. – 6.00 p.m
Dali Lyceum 1.30 p.m. – 7.30 p.m.
Saints Constantinos and Eleni Church, Tseri 8.30 a.m. – 6.00 p.m.
Pera Chorio Nisou Gymnasium 8.30 a.m. – 6.00 p.m.
Farmakas Community Council 9.00 a.m. – 5.00 p.m.
Kato Pyrgos Tillirias Community Council 10.30 a.m. – 2.30 p.m.
Dali Industrial Area (Laiko-Cosmos central offices) 7.30 a.m. – 4.30 p.m.

यी स्थानमा र्यापिड टेस्ट हुदैछ, परिचय पत्र, पासपोर्ट, पिङ्क कार्ड वा एलियन कार्ड  लिएर जानु होला।

corona covid 19

Paphos

(8 sites)

Former House of the District Officer, Paphos (Griva Digeni Street) 7.30 a.m. – 7.30 p.m.
“Stelios Kyriakides” Stadium (East side, Gate A1, former Pafiako Stadium) 8.00 a.m. – 7.00 p.m.
King’s Avenue Mall, Paphos (central entrance) 8.00 a.m. – 7.30 p.m.
Yeroskpou Sculpture Park 8.30 a.m. – 6.00 p.m.
“Vrysi ton Peyiotisson” Square, Peyia 8.30 a.m. – 6.00 p.m.
Timi Community Medical Centre 8.30 a.m. – 6.00 p.m.
Yiolou Community Medical Centre 8.30 a.m. – 12.30 p.m.
Tsada Community Council Square 8.30 a.m. – 6.00 p.m.
Spiritual Centre of the Metropolitan Church of Paralimni 7.30 a.m. – 7.30 p.m.
“Zorbas” Bakery parking area, Paralimni (next to Kapparis roundabout) 7.30 a.m. – 7.30 p.m.

यी स्थानमा र्यापिड टेस्ट हुदैछ, परिचय पत्र, पासपोर्ट, पिङ्क कार्ड वा एलियन कार्ड  लिएर जानु होला।

Famagusta

(6 sites)

Famagusta District Lands and Surveys Office, Paralimni 8.30 a.m. – 6.00 p.m.
Ayia Napa Church, Ayia Napa 7.30 a.m. – 7.30 p.m.
Avgorou Seniors Club 8.30 a.m. – 6.00 p.m.
“Ethinkofrona Somatia,” Liopetri 8.30 a.m. – 6.00 p.m.

 

यो पनि पढ्नुहोस : ‘कालो ढुसी’ सङ्क्रमणबारे जान्नै पर्ने कुरा

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *