कोरोनासाइप्रस न्युज

शुक्रबार यी स्थानमा हुन्छ कोरोना टेस्ट, कहाँ लगाउने भ्याक्सिन ?

शेयर गर्नुहोस्
समिम मियाँ
१९ अगस्ट २०२१/ लिमासोल

निश्चित व्याक्तिहरुको लागि संचालन हुने नि: शुल्क कोरोना टेस्ट को लागि सरकारले ४७ स्थान बारे जानकारी दिएको छ।  आज  शुक्रबार हुने टेस्ट मा १२ देखि १७ वर्ष मुनिका बालबालिकाले भ्याक्सिन लगाउन सहमति नपाएको खण्डमा सरकारी टेस्ट कार्यक्रम अन्तर्गत नि:शुल्क र्यापिड टेस्ट गर्न पाउने छन्  साथै १८ वर्ष माथिका जो सुकै ले मेडिकल सर्टिफिकेट देखाए पनि र्यापिड टेस्ट गर्न पाउनेछन। तर त्यस्तो मेडिकल सर्टिफिकेटलाई साइप्रस मेडिकल एसोसियसन र स्वास्थ्य मन्त्रालयको स्वीकृति पाए पछि मात्रै टेस्ट नि:शुल्क हुने बताइएको छ।

गर्भवती महिला ले मेडिकल कारणले भ्याकसिन लगाउन नपाए गाइनोकोलोजिस्ट द्वारा जारी मेडिकल सर्टिफिकेट देखाए पनि टेस्ट नि:शुल्क हुने छ।

पूर्ण खोप लगाएका व्याक्तिले वा  कोरोना बाट संक्रमित भै निको भएको १८० दिन पुगेको व्याक्तिले कुनै कारण बस र्यापिड टेस्ट गर्नु परेमा सो व्याक्तिले पनि टेस्ट नि:शुल्क गर्न पाइने व्यवस्था गरिएको छ।

त्यस्तै, एक डोज खोप लगाएको व्याक्तिले  २१ दिन भित्र सेफ पास सुरक्षित बनाउन व्याक्तिले भ्याक्सिन कार्ड देखाएर पनि नि:शुल्क र्यापिड टेस्ट गर्न पाउनेछ।

गेसी मा दर्ता नभएकाले यी स्थान मा खोप लगाउन पाउनेछन 

GESY मा रजिष्ट्रर नभएकाहरुलाई अगष्ट २० शुक्रबार बिहान ८ बजे देखि दिउँसो २ बजेसम्म निकोसिया, लिमासोल र लार्नाकाको यि ठाउँहरुमा कोरोना खोप कार्यक्रम संचालन हुदैछ ।

पासपोर्ट, एलियन बुक, भिसा कार्ड साथमा लिएर जान  उक्त खोप सजिलै लिन सकिनेछ।
Nicosia – State Fair/EXPO, D, E, F
Limassol – Spyros Kyprianou Athletic Centre, A, B, C
Larnaca – Port D.
पाफोस र फामागुत्साका लागि यि ठाउँहरुमा अब बाट प्रत्येक दिन बिहान ८ बजे देखि दिउँसो २ बजेसम्म खोप कार्यक्रम निरन्तर चलि रहेको छ।
Paphos – General Hospital
Ammochostos – General Hospital Paralimni

 

District Testing sites Hours
Limassol

(12 sites)

Grigoris Afxentiou Square 9 a.m. – 6 p.m.
Panayia Tricherousa Primary School, Kapsalos 9 a.m. – 6 p.m.
Halkoutsa Primary School, Mesa Yeitonia 9 a.m. – 6 p.m.
Panayia Evangelistria Primary School, Polemidia 9 a.m. – 6 p.m.
My Mall Limassol 9 a.m. – 6 p.m.
Hotel Atlantica Oasis, Yermasoyia (hotel lobby) 9 a.m. – 6 p.m.
1st Primary School of Ayios Athanasios 9 a.m. – 6 p.m.
Trimiklini Community Council 9 a.m. – 1 p.m.
Pano Platres Cultural Centre 2 p.m. – 6 p.m.
2nd Primary School of Kolossi – Apostolos Andreas and Ayia Fotini 9 a.m. – 6 p.m.
“Glafkos Clerides” Sports Centre, Agros 11.30 a.m. – 2.30 p.m.
Pelendri Community Council 4 p.m. – 6 p.m.

 

Larnaca

(7 sites)

“Zenon” Primary School, Kamares 9 a.m. – 6 p.m.
Ayios Ioannis Primary School 9 a.m. – 6 p.m.
1st Primary School of Aradippou 9 a.m. – 6 p.m.
2nd Primary School of Xylotymbou 9 a.m. – 1 p.m.
2nd Primary School of Ormidia 2 p.m. – 6 p.m.
Athienou Gymnasium 9 a.m. – 12 p.m.
Oroklini Old Community Council 1 p.m. – 6 p.m.

के हो यो सेफ पास भनेको  ?

कोरोना भ्याक्सिन को कम्तिमा पहिलो डोज वा दोस्रो डोज लिएको सर्टिफिकेट लाई सेफपास भनिएको छ।  साथै कोभिड टेस्ट गरेको ७२ घण्टा नपुगेको नेगेटिभ रिपोर्टलाई पनि सेफ पास को रुपमा मान्यता दिएको छ।

गत ६ महिनामा कोरोना संक्रमित भै निको भएको प्रमाणलाइ सेफपास भनिएको हो। साथै, युरोपियन युनियन ले जारी गरेको डिजिटल सर्टिफिकेट ले पनि सेफ पास को रुपमा काम गर्नेछ।

यी स्थानमा जांदा  परिचय पत्र, लाइसेन्स ,पासपोर्ट, पिङ्क कार्ड वा एलियन कार्ड  लिएर जानु होला।

Nicosia

(16 sites)

“Lefkotheo” Indoor Gym, Engomi 9 a.m. – 6 p.m.
2nd Primary School of Ayios Dometios 9 a.m. – 6 p.m.
4th Primary School of Aglandjia 9 a.m. – 6 p.m.
Pallouriotissa Gymnasium 9 a.m. – 6 p.m.
Mall of Cyprus (underground parking) 9 a.m. – 6 p.m.
“Pefkios Georgiades” Primary School, Strovolos 9 a.m. – 6 p.m.
1st Primary School of Lakatamia 9 a.m. – 6 p.m.
Psimolofou Community Medical Centre 9 a.m. – 6 p.m.
Nicosia Mall 9 a.m. – 6 p.m.
2nd Primary School of Kokkinotrimithia 9 a.m. – 6 p.m.
1st Primary School of Dali 9 a.m. – 6 p.m.
Astromeritis Community Council 9 a.m. – 1 p.m.
Peristerona Community Council 2 p.m. – 6 p.m.
2nd Primary School of Tseri 9 a.m. – 6 p.m.
Metamorphoseos Sotiros Church, Pera Chorio Nisou 2 p.m. – 6 p.m.
Pyrgos Tyllirias Primary School 2 p.m. – 6 p.m.

 

Paphos

(6 sites)

King’s Avenue Mall 9 a.m. – 6 p.m.
Stelios Kyriakidis Stadium, (West stand, Gate A1, former Pafiako Stadium) 9 a.m. – 6 p.m.
Polis Chrysochous Cultural Centre 9 a.m. – 6 p.m.
Ayia Varvara Community Council 9 a.m. – 2 p.m.
“Vrysi ton Peyiotisson” Square, Peyia 9 a.m. – 1 p.m.
Chlorakas Church 2 p.m. – 6 p.m.
Famagusta

(6 sites)

1st Primary School of Paralimni 9 a.m. – 6 p.m.
3rd Primary School of Paralimni 9 a.m. – 6 p.m.
Protaras Avenue (next to CTO Offices) 9 a.m. – 6 p.m.
Ayia Napa Church, Ayia Napa 9 a.m. – 6 p.m.
1st Primary School of Sotira 9 a.m. – 1 p.m.
Dherynia Adults Centre 2 p.m. – 6 p.m.

यो पनि पढ्नुहोस् : कतै तपाईंको ईमेल वा पासवर्ड लिक भएको त छैन ? यसरि चेक गर्नुहोस्।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।