Asylum Seeker

साइप्रसमा शरणार्थी र शरण खोजकर्ताको लागि महत्वपुर्ण जानकारी

शेयर गर्नुहोस्

जानकारी र सुझाव  

शरणार्थी र शरण चाहने व्याक्तिले युएनएचसीआर संग सम्पर्क गर्ने अधिकार छ।  तपाइँले फोन वा ई-मेल मार्फत भेट्ने समय लिन सक्नु हुन्छ।

टेलिफोन : २२३५९०४३ वा २२३५ ९०५७

ई-मेल :  [email protected]

युएनएचसीआर को  अनलाइन सहायता मंच  मोबाइल र डेस्कटप डिभाइसमा  मा उपलब्ध छ। यसमा शरणार्थीहरु र शरण चाहनेहरु को लागी उपयोगी जानकारी राखिएको  छ। कृपया यो वेबसाइट हेर्नुहोला  : help.unhcr.org/cyprus/

शरण लिने प्रक्रिया, श्रम बजारमा पहुँच, सामाजिक र स्वास्थ्य सेवाहरु, पारिवारिक पुनर्मिलन र अन्य कुनै विषयमा सुझाव लिनु परेमा तपाईले  युएनएचसीआर संग सम्वद्ध गैर सरकारी संस्था (एनजियो) संग सम्पर्क गर्न सक्नुहुन्छ।

 साइप्रस शरणार्थी परिषद (CyRC)

९, स्टासान्द्रु स्ट्रीट, फ्लाट ४०१, १०६०,  निकोसिया

टेलिफोन :  २२२० ५९५९

फ्याक्स :     २२२० ५९६०

ई-मेल :      [email protected]

वेबसाइट :  www.cyrefugeecouncil.org

 

देहायका यी संस्थाहरुलेले शरणार्थी, शरण खोज्नेहरु, आप्रवासीहरु र तस्करी पिडितहरुलाई कानूनी वा सामाजिक सल्लाह र सहायता प्रदान गर्ने गर्दछन्:

 

  •  अगापी आप्रवासी केन्द्र

१० जेनोनोस स्ट्रीट, ३०४० लिमासोल

टेलिफोन : २५२१ २२२१

ई-मेल :  [email protected]

 

  • कारिटास साइप्रस प्रवासी केन्द्र

८, आइगु मारोना स्ट्रीट, फ्लाट ४, निकोसिया

टेलिफोन : २२६६ २६०६

ई-मेल : [email protected]

वेबसाइट : www.caritascyprus.com


 

  • साइप्रस रेड क्रस सोसाइटि 

३ किप्रियाकु इरित्रु स्टाभ्रो स्ट्रीट

२०३६ स्ट्रोभोलोस  निकोसिया

टेलिफोन : २२६६ ६९५५

फ्याक्स : २२६६ ६९५६

ई-मेल : [email protected]

वेबसाइट : www.redcross.org.cy

 

 

  • साइप्रस स्टप ट्राफ़िकिङ्ग 

पोस्ट बक्स नं. : २४२२८, १७०२ निकोसिया

हटलाइन नं: ९७८५ ३७६७

जानकारीको लागि  : २२७७ १०६३ / २२७५ ०१०८

ई-मेल : [email protected]

वेबसाईट : www.cyprusstoptrafficking.webs.com

 

  • “बालबालिकाको लागि आशा ” सी आर सी नीति केन्द्र 

७५ लिमासोल एभेन्यु, दोस्रो तल्ला अफिस २०१

२१२१ निकोसिया

टेलिफोन : २२१० ३२३४
फ्याक्स : २२१० ४०२१

ई-मेल : [email protected]

वेबसाइट : www.uncrcpc.org

 

  • किसा आप्रवासी र शरणार्थी केन्द्र

२ आरिस्तीदु स्ट्रीट निकोसिया १०१५

टेलिफोन : २२८७ ८१८१  फ्याक्स : २२७७ ३०३९

ई-मेल : [email protected]

वेबसाइट: www.kisa.org.cy

 

  • मि हब  – आप्रवासी सूचना केन्द्र

आवास, रोजगार, सामाजिक लाभ लगायत विभिन्न विसयमा  सल्लाह सुझाव को लागि

टेलिफोन : २२०८ ०३०५

वेबसाइट : mihub.eu

निकोसिया, लिमासोल लार्नाका र पापोस मा पनि अफिस भएको

 

  • ओएसिस प्रोजेक्ट 

१ आरखीइपिस्कोपू लेओन्दियो स्ट्रीट लार्नाका

टेलिफोन : २४०० २२६६

ई-मेल : [email protected]

वेबसाइट : www.oasisprojectcy.com

 

  • शरणार्थी सहायता – डिग्निटी सेन्टर

१७ पेरिक्लेयोस स्ट्रीट, निकोसिया १०१०

टेलिफोन : ९९१७ ३९६७

ई-मेल : www.refugeesupport.eu/projects/nicosia/

 


युएनएचसीआर को सम्पुर्ण सेवाहरु नि:शुल्क छन् । 

युएनएचसीआर द्वारा प्रदान गरिने कुनै पनि सेवाको लागि प्रत्यक्ष वा यसको कार्यान्वयन गर्ने साझेदारहरु संस्थाको माध्यमबाट कुनै पनि शुल्क लाग्दैन। शरण लिन चाहने वा शरणार्थीले  युएनएचसीआर वा यसको कार्यान्वयन गर्ने साझेदारहरु संस्थामा कार्यरत कुनै पनि व्याक्तिलाई घुस दिने प्रयास नगर्नु होला।

कुनै व्याक्तिले  पैसा कमाउने नियतले शरण लिन चाहनेलाई मदद गर्ने  वा शरणार्थीले युएनएचसीआर द्वारा प्रदान गरिने सुविधा दिलाउने दावी गर्छ भने उजुरी गर्नुहोला। त्यस्तो आरोप वा शंकाश्पद ठगी बारे गोप्य रुपमा उजुरी गर्न सकिन्छ। [email protected]

युएनएचसीआर का कर्मचारीहरु, साझेदार कर्मचारीहरु वा विक्रेता/ठेकेदारहरुले  दुर्व्यवहार गरेको खण्डमा युएनएचसीआरको महानिरीक्षक को कार्यालय मा उजुरी गर्नु  पर्छ।  www.unhcr.org/making-complaint.html

शरणार्थीको दर्जा दिलाइदिन मदद गर्ने प्रस्ताव गरि  शरण चाहने व्याक्ति संग अत्याधिक शुल्क माग्ने देखि सावधान रहनुहोस्।

आप्रवासन र अन्य युरोपेली संघका देशहरुमा रोजगार को राम्रो अवसर छ भनि चर्को रकम असुल्ने आपराधिक संगठनहरु बाट सावधान रहनुहोस्।

आपतकालीन अवस्था परे मा युरोपमा जहाँ सुकै बाट  ११२ मा फोन गरि आपतकालिन सेवा  स्वास्थ्य सहायता, आगलागी वा प्रहरी लाई सम्पर्क गर्न सकिन्छ।  यसमा फोन गर्दा पैसा लाग्दैन। साइप्रसका फोन अपरेटरहरुले अंग्रेजीमा पनि कुरा गर्छन्।  यदि तपाइँलाई आफ्नो ठेगाना वा  लोकेशन थाहा छैन  भने उनीहरुले तपाइँ कहाँ हुनुहुन्छ भनि पत्ता लगाउन सक्छन्।  ज्यान  जोखिममा पर्ने कुनै पनि अवस्था भए ११२ मा फोन गर्नुहोस्।  

 

युएनएचसीआर साइप्रसको लागि कन्ट्री कार्यालय

एण्टोनिस जेनियोस टावर

२ , डेमेत्राकोपोलु स्ट्रीट

१०९० निकोसिया

टेलिफोन : २२३५ ९०४३ / २२३५ ९०५७

फ्याक्स : २२३५ ९०३७

ई-मेल : [email protected]

वेबसाइट: www.unhcr.org/cy

नियमित समाचार र अपडेट को लागी हामीलाई  फेसबुक र ट्विटर मा फलो गर्नुहोस् : @UNHCRCyprus

 

———————————————————

साइप्रसमा  शरणार्थी र शरण खोजकर्ताको  लागि  जानकारी युएनएचसीआर,  साइप्रसको लागि कन्ट्री कार्यालय २०२१


युएनएचसीआर को मिसन 

युएनएचसीआर को प्राथमिक उद्देश्य शरणार्थीहरुको भलाई र  अधिकारको रक्षा गर्नु हो। हरेक व्याक्तिले  शरण खोज्न र अर्को राज्य मा सुरक्षित शरण पाउने अधिकारको सुनिश्चितता  गर्न को लागी युएनएचसीआरले  प्रयास  गर्दछ। यस सन्दर्भमा यूएनएचसीआरको प्रयास यस संगठनको विधान द्वारा अनिवार्य गरिएको छ साथै शरणार्थीको स्थिति र यस  सँग सम्बन्धित १९६७ को प्रोटोकोललाई  संयुक्त राष्ट्रसंघ  सम्मेलन १९५१ ले निर्देशित गरेको छ। युएनएचसीआरको कार्यकारी समिति र संयुक्त राष्ट्र संघको महासभाले पनि विवादित राष्ट्रियता भएका वा राज्यविहीन र अन्य समूहहरु संग संगठन को संलग्नता लाई अधिकृत गरेको छ।

युएनएचसीआरले शरणार्थीहरु र अरुलाई पनि  उनीहरुको आवश्यकता साथै  उनीहरुको जात, धर्म, राजनैतिक बिचार वा  लिङ्गको आधारमा निष्पक्ष ढंगले सुरक्षा र सहायता प्रदान गर्दछ।

युएनएचसीआरले आफ्नो सबै गतिविधिमा बालबालिकाको आवश्यकता प्रति विशेष ध्यान दिने गर्दछ साथै महिला र बालिका को समान अधिकारको प्रवर्द्धन गर्ने प्रयास गर्दछ।

युएनएचसीआर सहभागिता को सिद्धान्त प्रति प्रतिबद्ध छ जो सर्वसाधारणको जीवनमा पर्ने असर प्रति परामर्श गरेर मात्र  निर्णय गर्ने गर्दछ।  आफ्नो निर्णय निर्वहमा युएनएचसीआरले सरकारहरु, क्षेत्रीय संगठनहरु, अन्तर्राष्ट्रिय र गैर सरकारी संगठनहरु संग साझेदारी मा काम गर्दछ


शरणको लागि आवेदन

यदि तपाइँ ले अत्याचारको डरले वा जीवनप्रति गम्भीर हुने धम्कि वा स्वतंत्रता को डरले आफ्नो देश छोड्नु भएको छ भने तपाइँ साइप्रस मा शरण को लागी आवेदन दिएर अन्तर्राष्ट्रिय सुरक्षा खोज्न सक्नुहुन्छ।  शरण खोजि को आवेदन हेर्ने सम्बन्धित निकाय भनेको आन्तरिक मन्त्रालयको मातहत को शरण सेवा (असाइलम सर्भिस) हो।

 ७०, आर्च मकारियु ३, अफेमिया हाउस, १०७७ निकोसिया 

टेलिफोन : २२४४ ५२४५ ई-मेल : [email protected]

आवेदन दिन तपाइँ आफ्नो जिल्लाको अध्यागमन प्रहरीमा पनि जान सक्नु हुनेछ।

 

  • निकोसिया : ६, अगामेम्नोनोस स्ट्रीट। २४११ इन्गोमी टेलिफोन : २२८० २३५३ 
  • लार्नाका : ३४ तासोस मिट्सोपुलोस एभेन्यु, ६०२७ लार्नाका टेलिफोन :२४८० ४२३३ 
  • लिमासोल : २२३ फ्रान्कलिन रुजेभेल्ट स्ट्रीट, ३०४६ जजाकी टेलिफोन : २५८० ५२०० 
  • पापोस : कर्नर कानिङ्गोस एण्ड एलिफ्तेरु भेनिजेलु, निकोलाऊ कोर्ट, ८०२१ पापोस टेलिफोन : २६८० ६२०० 
  • फामागुस्ता : ८३, इलिफ्तेरिस स्ट्रीट, टातोलोस बिल्डिंग, ५३८० धेर्निया टेलिफोन :२३८० ३२८९ 

 

जब तपाईले शरण को लागि आवेदन दिनु हुन्छ, यदि तपाइँसँग बस्ने आवास छैन भने तपाइँले सम्बन्धित अधिकारीहरुलाई सूचित गर्नु पर्छ  तब तपाइँलाई एक रिसेप्शन सेन्टर मा पठाइन्छ।

 सामाजिक सहायता  शरण चाहने वा शरणार्थी जो संग आय वा जीविकोपार्जन को कुनै अन्य साधन छैन भने  सामाजिक सहायता को लागी आवेदन दिन सक्छन्।  तपाइँको जिल्लाको कल्याण कार्यालय (वेलफेयर अफिस) मा तपाइँको आवेदन पेश गर्नु पर्छ।

 

  • निकोसिया : २३, केन्नडि स्ट्रीट, २३१४ लाकतामिया टेलिफोन : २२६० ८४०० 
  • लार्नाका : ५४, आगिया आनार्जिरि एभेन्यु, ६३०१ टेलिफोन : २४८० ०२६० 
  • फामागुस्ता : १७०, १ अप्रिलिउ स्ट्रीट ५२८०, पारालिम्नी टेलिफोन :२३८१ १७२० 
  • लिमासोल : ३, ८२ रोड ४१५३ , कातोपोलिमिदिया टेलिफोन : २५८२ १८९५ 
  • पापोस : १७, निकु निकोलाइदि स्ट्रीट ८०१०, पापोस टेलिफोन : २६८२ १६०० 

ठेगानाहरु को पूर्ण विवरण हेर्न यो वेबसाइट हेर्नुहोस्।http://www.mlsi.gov.cy

 

शरणार्थीसहायक सुरक्षा लाभार्थीहरु ले  ग्यारेन्टी न्यूनतम आय सहयोग  को लागी आवेदन दिन सक्छन्।  स्थानीय हुलाक कार्यालय वा नजिकैको  नागरिक सेवा केन्द्र मा आवेदन दिन सकिन्छ।  साथै १४३४ मा नि:शुल्क कल गर्न पनि सकिन्छ।


रोजगारीमा पहुँच 

शरणको लागि आवेदन दिएको पहिलो महिनामा तपाइँले काम गर्न पाउनु हुन्न। त्यस पछि तपाइले केहि निश्चित क्षेत्रमा काम गर्ने अधिकार पाउनु हुनेछ। तपाईले त्यस पछि नजिकै को श्रम कार्यालय गएर आफुलाई दर्ता गराउनु पर्छ।

दर्ता गराउन को लागि श्रम कार्यालयमा जाँदा तपाइँले एलियन रजिस्ट्रेसन सर्टिफिकेट (एलियन बुक) र शरणको लागि आवेदन पछि पाइने पुष्टि पत्र (कन्फरमेसन लेटर ) साथमा लैजानु पर्छ।

जिल्ला श्रम कार्यालयहरु 

निकोसिया : ३,  मुसियु स्ट्रीट १०९७,

टेलिफोन: २२४० ३०००

•लिमासोल : ८०,  80 फ्रान्कलिन रुजेभेल्ट  एभेन्यु , ३०११

टेलिफोन: २५८२ ७३५३

पापोस : १, आइयु स्पाइरिदोनोस स्ट्रीट ८०२१
टेलिफोन .: २६८२ १६५८

लार्नाका : फिलियोस सिगरिदेस स्ट्रीट ६०२३
Tel.:  २४८० ५३१२
• फामागुस्ता : ४९, आक्रोपोलियस स्ट्रीट ५३८० धेर्निया   49 Acropoleos Street, 5380
टेलिफोन .: 23 812052 २३८१ २०५२

ठेगानाहरु को पूर्ण विवरण हेर्न यो वेबसाइट हेर्नुहोस्।http://www.mlsi.gov.cy

थप जानकारी र रोजगारी बारे सल्लाह को लागि यो पर्चा को पछाडीको  भागमा रहेको कुनै पनि एक संघसंस्था संग सम्पर्क गर्न सकिन्छ।

रोजगारीका लागि  सहयोग 

“हेल्प रिफ्युजी वर्क” साइप्रसमा रहेको   संयुक्त राष्ट्रसंघ शरणार्थी उच्चायुक्त (UNHCR)  देश कार्यालय र  साइप्रस शरणार्थी परिषद (CyRC) को साथ र  सहयोग मा गरिएको एक पहल हो। ।  शरणार्थीलाई रोजगारको माध्यम बाट एकीकृत गर्न  डिजाइन गरीएको यो अनलाइन मंच हो।www.helprefugeeswork.org

——————————————————————————-

शिक्षा र भाषा प्रशिक्षण

साइप्रसमा  प्राथमिक र माध्यमिक शिक्षा अनिवार्य छ। सबै वर्गका लागि नि:शुल्क छ र १५ वर्ष सम्म उमेरका लागि अनिवार्य छ।

ग्रीक भाषा सिक्दा तपाइँ रोजगारी खोज्न को लागी मदद हुन्छ भने स्थानिय  समुदाय संग अझ राम्रो संग घुलमिल हुन मद्दत गर्दछ।

 

  • ग्रीक भाषा कार्यकममा भर्ना हुन पैसा लाग्दैन।  शिक्षा र संस्कृति मन्त्रालय अन्तर्गतको  वयस्क शिक्षा केन्द्रहरु मा  सम्पर्क गर्न सक्नुहुन्छ।  ठेगाना : किमोनोस एण्ड थुकिदिदो कर्नर अर्क्रोपोली, निकोसिया टेलिफोन : २२८० ०८०३

वेबसाइट : www.moec.gov.cy

 

  • निकोसिया अन्तरसांस्कृतिक केन्द्र 

यो निकोसिया नगरपालिकाको बहुउद्देश्यीय केन्द्र अन्तर्गत संचालित छ। यसले निकोसिया मा बस्ने आप्रवासीहरु को लागी ग्रीक भाषा, अंग्रेजी भाषा र आईटी पाठ्यक्रम प्रदान गर्दछ।

टेलिफोन: २२७९ ७८५६ , २२७९  ७८५०

 

  • द युनिभर्सिटी अफ साइप्रस स्कुल अफ मोर्डन ग्रीक 
  • यसले ग्रीक को सबै स्तर को लागी अन्तर्राष्ट्रिय संरक्षण लाभार्थीहरु (शरणार्थी) को लागी नि: शुल्क ग्रीक कक्षाहरु प्रदान गर्दछ। स्थानहरु सीमित छन्। थप जानकारी र आवेदन फारम को लागी तपाइँले २२८९ २०२८ मा कल गर्नु पर्ने हुन्छ।

वेबसाइट : www.ucy.ac.cy/mogr/en/courses  

ई-मेल : [email protected]

 

  • द स्टेट ईन्स्टिट्युटन फर फ़र्दर एजुकेशन ले पनि निशुल्क ग्रीक भाषाका कक्षाहरु शरणार्थी र शरण खोजकर्ता को लागि साइप्रस भरि संचालन  गर्दछ।  टेलिफोन: २२८० ०६१८ वा २२८० ०७५७  वेबसाइट : www.moec.gov.cy/kie

ताजा जानकारी को लागी UNHCR को हेल्प प्लेटफर्म मा जानुहोस् साथै  हामीलाई फेसबुक र ट्विटर मा फलो गर्नुहोस् ।: @UNHCRCyprus

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।