JOB DEMAND

युरोपियन देश साइप्रसमा हाउसमेड र कृषि कामदारको ६० जनाको डिमाण्ड, तलब ४३-६२ हजार सम्म

शेयर गर्नुहोस्

Disclaimer: यस वेबसाइट मा प्रकाशित हुने म्यानपावर का  डिमाण्ड र त्यसमा उल्लेखित तलब,सेवा, सुविधा बारे विचार गरेर, सोचेर र साइप्रस मै रहेका नेपाली संग सोधेर मात्र अप्लाई गर्न अनुरोध गरिन्छ।  अग्ला बिल्डिंग, राम्रा लुगा र समुन्द्र किनार मा खिचिएको फोटो देखेर लोभिनु अघि ति फोटो पछाडि को दुख बुझेर मात्रै  निर्णय गर्न  अनुरोध छ।   

साइप्रस सम्बन्धि  महत्वपुर्ण जानकारी तल दिइएको छ  राम्रो संग पढेर  मात्र अप्लाई गर्न अनुरोध गरिन्छ।  

म्यानपावर  :  हेल्प ओभरसिज प्रा . ली.  फोन नम्बर 01-5533336, 9847692346

डिमाण्ड गर्ने कम्पनी  : RED PANDA EMPLOYMENT PRIVET EMPLOYMENT

कम्पनी रहेको देश र शहर : साइप्रस

आवश्यकता  : 20 जना

लट नम्बर : 247891

फाइनल इन्टरभ्यु  : 14 october  2021

कामदार को पद र तलब सम्बन्धी जानकारी 

कामदार को पद   पुरुष  महिला  तलब (नेपाली )
  घरेलु कामदार 1 19 जना 43,272

यो डिमाण्ड  हेर्नुस :

HELP OVERSEAS

काम र शुल्क सम्बन्धी जानकारी 

   
न्युनतम योग्यता  काम मा दक्ष भएको
ओभर टाइम  नियम अनुसार ***
प्रति दिन काम गर्ने घण्टा   आठ घण्टा ***
हप्तामा काम गर्ने दिन ६ दिन ***
 वार्षिक विदा नियम अनुसार ***
खाने / बस्ने सुविधा   छ
करार अवधि  २ वर्ष

***सेवा सुविधा हरु  विज्ञापन मा भनिएको भन्दा फरक हुन सक्ने भएकोले म्यानपावर संग सम्पर्क गरि पुरा डिटेल बुझ्न वा इन्टरभ्यु कै बेला पनि रोजगारदाता संग राम्रो संग सोध्नु होला। 

महत्वपूर्ण जानकारी : क्लिक गरि हेर्नुहोला

 

म्यानपावर  :  मिराकल म्यानपावर  प्रा . ली.  फोन नम्बर 01-4351003, 9802052771

डिमाण्ड गर्ने कम्पनी  : RED PANDA EMPLOYMENT PRIVET EMPLOYMENT, LIMASSOL

कम्पनी रहेको देश र शहर : साइप्रस

आवश्यकता  : 20 जना

लट नम्बर : 247595

फाइनल इन्टरभ्यु  : 12  october  2021

कामदार को पद र तलब सम्बन्धी जानकारी 

सि.नं. पद पुरुष महिला तलब  (EURO) नेपाली रुपैया
   १ घरेलु कामदार     २    १५     ३१४   ४३,०७२
   २  कृषि कामदार    १    २     ४५५   ६२,४१३

यो डिमाण्ड  हेर्नुस :

अन्य जानकारी 

विदेशमा गर्ने मेडिकलको खर्च कसले व्यहोर्ने

स्वदेशमा गर्ने मेडिकल शुल्क कसले व्यहोर्ने

र कति लाग्ने 

रोजगारदाता कम्पनीले
रोजगारमा हुँदा बिमा हुने/ नहुने र प्रिमियम कसले तिर्ने  बिमा हुने/ प्रिमियम रोजगारदाता ले व्यहोर्ने
कामदारलाई हवाई टिकट कसले दिने र कति लाग्ने रोजगारदाता ले दिने
भिसा शुल्क कसले व्यहोर्ने रोजगारदाता ले व्यहोर्ने
भिसा स्त्याम्पिंग शुल्क कसले व्यहोर्ने रोजगारदाता कम्पनीले
अभिमुखीकरण शुल्क कति लाग्ने कसले तिर्ने  रु ७०० , कामदारले तिर्ने
कल्याणकारी कोष शुल्क  रु १५००  , कामदारले तिर्ने

अर्को डिमाण्ड पनि हेर्नुहोस् :

म्यानपावर  :  लिंक इन्टर्नेशनल प्लेसमेन्ट सर्भिस  प्रा . ली.  फोन नम्बर 01-4956654, 9849664971

डिमाण्ड गर्ने कम्पनी  : LINK INTERNATION PLACEMENT SERVICE PTV. LTD.

कम्पनी रहेको देश र शहर : NICOSIA

आवश्यकता  : 20 जना

लट नम्बर : 244630

फाइनल इन्टरभ्यु  : 12 october  2021

कामदार को पद र तलब सम्बन्धी जानकारी 

कामदार को पद   पुरुष  महिला  तलब (नेपाली )
  घरेलु कामदार 0 20 जना 42,385

यो डिमाण्ड  हेर्नुस :

 बैदेशिक रोजगार विभागबाट गराइएको जानकारी :

१. आफ्नो नाममा भिसा प्राप्त भईजाने निश्चित भएपछि मात्र कम्पनीमा गई रकम बुझाउन होला ।बुझाएको रकमको भौचर अनिवार्य लिनुहोला ।

२. आफु काम गर्न जाने मुलुकमा रहेको नेपाली कुटनैतिक जियोनको सम्पर्क ठेगाना र फोन : हरु साबमा राख्नुहोला । आफु कठिनाईमा पर्दा सम्पर्क गर्न सजिलो हुन्छ ।

३. बस विज्ञापन (सूचना) मा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनुहोला ।

४. विदेश जानु अघि अभिमुखीकरण वा इन्डक्सन तालिम अनिवार्य लिनुपर्ने छ ।

५ . विदेश जानु अघि आफू जाने मुलक, काम दिने कम्पनी, पाउने सेवा तथा सुविधा र अन्य शर्तबारे राम्रो सँग पढेर मात्र सम्भौता पत्रमा हस्ताक्षर गर्नु होला र सो को एक (१) प्रति आफुसंग राख्नुहोला ।

६. काममा विदेश जादा नेपालकै विमानस्थल प्रयोग गर्नुहोला, अन्यथा ठगिने सम्भावना हुन्छ ।

७. यस विज्ञापन सम्बन्धमा थप केही बुझनुपरेमा वैदेशिक रोजगार विभाग, बुद्धनगरमा सम्पर्क गर्नुहोला ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।