कोरोना

आज ४३७ मा कोरोना संक्रमण पुष्टी

शेयर गर्नुहोस्
२३ नोभेम्बर २०२१/ लिमासोल

केहि दिन यता  कोरोना संक्रमण मा वृद्धि भएको छ।  पछिल्लो २४ घण्टा मा साइप्रसमा ४३७ जनामा  कोरोना पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिले हस्पिटल मा एक सय पन्ध्र  जना भाइरस संक्रमित बिरामी भर्ना भएका छन्

यी बिरामी मध्य ३८ जना को अवस्था निकै गम्भीर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

महामारी सुरु भए देखि हाल सम्म एक लाख एकतिस हजार २८  जनामा कोरोना संक्रमण भै सकेको छ भने ५९० जनाले ज्यान गुमाएका छन्।  अस्पताल भर्ना हुने मध्ये ६१ प्रतिशत भाकसिन नलगाएका व्याक्ति हुन्।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *