प्रवाससाइप्रस न्युज

स्विडेनमा पहिलो महिला प्रधानमन्त्री निर्वाचित

शेयर गर्नुहोस्

युरोपको सर्वाधिक धनि र सुखी देशहरु मध्येको एक देश स्विडेनमा महिला प्रधानमन्त्री चयन गरिएको छ।

स्विडिस संसदले भर्खरै सत्तारुढ दल सोसल डेमोक्र्याटको लिडर बनेकी म्यग्दलेना एन्डरसनलाई पहिलो महिला प्रधानमन्त्रीको रुपमा निर्वाचित गरेको हो। यस अघि एन्डरसनले अर्थ मन्त्रालय सम्हालेकी थीइन। एन्डरसनले उनकै पार्टीका स्टेफन लोफ्भेंलाई विस्थापित गर्नेछिन्।

युरोपको प्रगतिशील र समावेशी देश मानिने स्विडेनले पहिलो पटक महिला प्रधानमन्त्री पाएको हो।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *