प्रवाससंघसंस्था गतिविधिसाइप्रस न्युज

तमु समाज साईप्रसले लिमासोलमा आउदो आईतवार बुद्ध ज्यन्ति मनाउने

शेयर गर्नुहोस्

लिमासोल । सारा तमु जातिहरुको साझा संगठन तमु समाज साईप्रसले २५६६औं बुद्द जयन्तीको शुभअबसरमा शान्ति पूजा कार्यक्रम गर्ने भएको छ । समाजकी सचिव नानु तमुका अनुसार महामानव गौतम बुद्धको जन्म ज्यन्ति सबै सघंसस्था , सारा नेपालीहरु मिलेर संयुक्त रुपमा गर्नुपर्ने बताउदै तमु समाज साईप्रसले लिमासोलको भेटघाट रेष्टुरेन्टमा यही आउदो आईतवार १५ तारिखका दिन मनाउन लागेको जानकारी दिनुभयो । विश्वब्यापी कोरोना महामारि पश्चाप्त मनाउनआफुहरुले नेपाल देशलाई चिनाउने हेतुले बुद्ध ज्यन्ति मनाउन लागेको नानुको भनाई थियो ।

शेयर गर्नुहोस्