प्रवास

कतारबाट आज देखि दूतावासबाटै पुनः श्रम स्वीकृति

शेयर गर्नुहोस्

कतारस्थित नेपाली दूतावासले आज बैशाख १२ गतेदेखि पुनः श्रम स्वीकृति जारी हुने भएको छ । दूतावासका अनुसार हाल प्रतिदिन ५० जनाका लागि टोकन उपलव्ध हुनेछ ।

पुनः श्रम स्वीकृति लिनका लागि पासपोर्ट, कतारी आईडी, करार सम्झौता पत्र, पुरानो श्रम स्वीकृति, कतार आएको मिति लगायतका कागजात अनलाइनमा अपलोड गर्नुपर्नेछ । कागजात अपलोड लगायत पुरा गर्नुपर्ने प्रकृयाका लागि तलको सुचना हेर्नुहोस् ।

 

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

श्रोत : देश परदेश ( https://deshparadesh.com/2023/04/14254/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।