Work permit

Farm work, Hotel work

Cyprus VisaDomestic WorkerWork permit

तपाई को पिङ्क कार्ड आएको छैन ?

माइग्रेसन विभाग बाट पिङ्क कार्ड जारी नभएको वा Application प्रक्रियामा भै रहदाको अवस्थामा Temporary Residence permit Application को सक्कली रसिद फारम 301 Or 301B पेश गरि पुन: प्रवेशका लागि रि-इन्ट्री भिसा को छाप लगाउनु पर्ने हुन्छ। यदि Temporary Residence permit Application को सक्कली रसिद फारम 301 Or 301B को फारममा दस्तुर रकम शुन्य छ भने तोकिएको दस्तुर तिरेर रि इन्ट्री भिसा बनाउनु पर्ने हुन्छ। यसरि बनेको रि इन्ट्री भिसाले साइप्रसबाट बाहिरिएको ३ महिना भित्र प्रवेश गरि सक्नु पर्छ अन्यथा साइप्रसको लागि सो भिसा स्वत: रद्द हुन्छ।

Read More
Cyprus VisaWork permit

साइप्रस र हामी नेपाली

साईप्रस टापु राजनीतिक हिसाबले दुई भागमा विभक्त छ । दक्षिणी साईप्रस जसलाई अन्तराष्ट्रिय समुदायले गणतन्त्र साईप्रस भनेर चिन्दछ त्यो युरोपेली युनियनको सदस्य रहेको सार्वभौम मुलुक हो । तर राजधानी निकोसियाबाटै उत्तरतर्फ केही भूभाग टर्कीको अधीनमा रहेको छ ।

Read More
Work permitमहत्वपूर्ण जानकारी

बैदेशिक रोजगारमा जाने कामदारले जान्नै पर्ने कुराहरु

केही सीप सिकेर, आफूले गर्ने, गर्न सक्ने र जान्ने कामका वारेमा, पाउने तलवका वारेमा राम्ररी जानी बुझी मात्र जानु पर्दछ

Read More