साइप्रसमा माघे सकराती साँस्कृतिक कार्यक्रम हुने , गायिका ज्योति मगर आउदै
मगरहरुको मौलिक सांस्कृतिक पर्व माघे सकरातीको अवसरमा नेपाल मगर संघ साइप्रसले माघे सकराती विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको छ।
Read Moreमगरहरुको मौलिक सांस्कृतिक पर्व माघे सकरातीको अवसरमा नेपाल मगर संघ साइप्रसले माघे सकराती विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको छ।
Read Moreसाइप्रस भासिएका नेपालीहरुमा ग्रिस भाषाको ज्ञान नहुनु, न्यायमा पहुँच नहुनु, तोकिएको तलब नपाउनु, समयमै ज्याला नपाउनु, श्रम शोषण, यौन शोषण, विभिन्न आरोपमा डिपोर्ट हुनु पर्ने , घरेलु हिंसा जस्ता समस्या नेपाली श्रमिकले भोग्दै आएका छन् । मुख्यतः साइप्रस र नेपाल बीच आप्रवासी कामदारका सम्बन्धमा सम्झौता नहुनु मुख्य समस्याका रुपमा रहेको छ
Read More