नेपाल जान टिकट काट्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनु होस (अपडेट)
टिकट लिइ सक्नु भएमा आफ्नो फ्लाईट बारे बुझ्न ईन्टरनेट वा मोबाइल मा App मार्फत पनि हेर्न सक्नु हुन्छ । जसमा checkmytrip.com_ वा संबंधित एयरलाइन्सको वेबसाइटबाट पनि हेर्न सकिन्छ । टिकट निकाल्न सकिन्छ । जसको लागि इटिकट नम्बर वा बुकिङ रिफरेन्स नम्बर र तपाईं को थर हाल्नु पर्छ । Check for Qatar Airways , Check For Emirates Airlines , Check For Gulf Air , Check For MEA
Read More