nepali in cyprus

मनोरंजनसाइप्रस न्युज

तीज कार्यक्रममा गायिका रचना रिमाल साइप्रस आउँदै

एसएम इभेन्ट्स, इन्टरटेन्टमेन्ट एन्ड ट्राभल्स सोलुसनले तीज धमाका २०२३ कार्यक्रम आयोजना गर्न लागेको छ। आगामी सेप्टेम्बर १७, आइतबार लिमासोल निकोसिया

Read More
साइप्रस न्युज

शरणार्थी बारे साइप्रसको नयाँ नीति प्रस्ताव

समिम मियाँ/ साइप्रस साइप्रस सरकारले शरणार्थी सम्बन्धी नीतिमा विभिन्न फेरबदल गर्न प्रस्ताव  गरेको छ।  युरोपेली राष्ट्र मध्य  शरणार्थीको मामिलामा  शीर्ष

Read More
महत्वपूर्ण जानकारी

साइप्रसमा आउने भो चार्टर फ्लाइट, टिकट ८७५ डलर

सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने उडान तालिका तय गरेको छ। पहिलो चरणको उद्धार उडानका लागि संस्कृत, पर्यटन तथा नागरिक

Read More
कोरोनासाइप्रस न्युज

कोरोना प्रभाव : साइप्रसमा विद्यार्थीलाई न काम न दाम

साईप्रस भूमध्य सागरमा अवस्थित एक टापु मुलुक हो । पूर्वी युरोपमा पर्ने यो मुलुक भूमध्य सागरको तेस्रो सबैभन्दाठूलो टापु हो

Read More
साइप्रस न्युज

साइप्रसमा मनाइयो माघे सकराती (फोटो/भिडियो )

मगरहरुको मौलिक सांस्कृतिक पर्व माघे सक्रांतिको अवसरमा नेपाल मगर संघ साइप्रसले माघे सकराती विशेष सांस्कृतिक कार्यक्रम भव्यता का साथ सम्पन्न

Read More
साइप्रस न्युज

साइप्रसमा ‘छ माया छपक्कै ‘ प्रदर्शन हुने

विभिन्न समयमा साइप्रसमा पनि नेपाली चलचित्र प्रदर्शन हुदै आएका छन् । छक्का पन्जा , ब्लाइण्ड रक्स, दुई रुपैया , क्याप्टेन, छक्का पन्जा दुई लगायतका चलचित्र प्रदर्शन भए पनि व्यवसायिक सफलता हासिल गर्न हाम्मे हामे परेको थियो । उत्कृस्ट नेपाली सिनेमा प्रति साइप्रसवासी नेपालीहरु सिनेमा हल सम्म तानिन सकिरहेका छैनन् तर ‘छ माया छपक्कै’ ले साइप्रसका दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।

Read More
साइप्रस न्युज

घेदुङ साईप्रसको तेस्रो वार्षिक उत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाल तामाङ्ग घेदुङ साईप्रसले तेस्रो वार्षिक उत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । गत आइतबार लिमासोल स्थित गोर्खा किचन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा अध्यक्ष साङमो थोकर तामाङको सभापतित्वमा सम्पन्न भएको थियो । प्रमुख अतिथि गैर आवासीय नेपाली संघ, साईप्रसका महासचिव कृपा थापाले शुभकामना मन्तव्य राख्दै नेपालीका समस्याहरु समाधान गर्न एनआरएनए साइप्रस सधै तत्पर रहेको बताए । साथै हाउसमेडका लागी सेफहाउस सञ्चालनमा आइसकेको जानकारी दिए ।

Read More
साइप्रस न्युज

एनआरएन साइप्रसको अधिवेशन घोषणा, सदस्यता वितरण खुल्ला

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साइप्रसले २०१९-२०२१ को लागि नयाँ सदस्यता वितरण र नविकरण खुला गरेको छ। आगामी सेप्टेम्बर १५ मा निकोसियामा आठौं महाधिवेशनमा हुदैछ । प्रवाशी नेपालीका हकहितका बिषयमा पूर्ण रुपमा सम्बोधन नभएकाले अधिकार माग्न एकजुट भै संस्थामा आवाद्द हुनु पर्ने देखिएकोले सदस्यता लिन एनआरएनए साइप्रसले अनुरोध गरेको छ । सदस्यता लिन गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय परिषदको Global MIS (Management of Information System) मा गइ नयाँ सदस्यता आवेदन दिनुपर्ने बताइएको छ ।

Read More
साइप्रस न्युज

साइप्रसमा तिज कार्यक्रम भव्य (फोटोफिचर )

चितवन सेवा समाज साइप्रसले तेस्रो बार्षिक उत्सब संगै तीज कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। गत आइतबार निकोसिया स्थित ट्रीकिस प्यालेसमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली वाणिज्यदूत डा. रामजीवन पंजियारले तीजको शुभकामना दिदै सेप्टेम्बर को पहिलो हप्ता देखि सेफ हाउस संचालनमा आउने जानकारी दिनु भयो ।
चितवन सेवा समाज कि अध्यक्ष कविता भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा एनआरएन साइप्रसका अध्यक्ष सुवास मल्ल, हातेमालो युवा समाज नेपालका अध्यक्ष बिनोद तिमिल्सिना, नेपाल तामांग घेदुंग साइप्रस महासचिव लक्ष्मी ब्लोन तामाग, रास्ट्रिय जनमुक्ति पार्टी, साइप्रस कि तारा राइ, प्रवाशी नेपाली एकता मंचका धता नन्द पाण्डेय, तमु समाज साइप्रस, शेर्पा केदुंग साइप्रस, नेपाल मगर संघ साइप्रस का प्रतिनिधि लगायत अन्य संघसस्था का प्रतिनिधि र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
“सेवा नै धर्म हो, चितवनको विकास र सामाजिक भावना, समाजको एकता र सम्वृद्धिको चाहना ” भन्ने मूल नाराका साथ सन् २०१६ मा स्थापित चितवन सेवा समाज साइप्रसले स्थापनाकाल देखि नै अनाथ , विपन्न, पिछडिएका,गरिव तथा जेहन्दार विधार्थीहरुलाई शिक्षा प्रदान गर्दै आइ रहेको छ। हाल ८ जना विधार्थीहरुको सम्पूर्ण शैक्षिक खर्च समाजले उपलब्ध गराईरहेको छ । कार्यक्रमबाट संकलित रकमबाट तत्काल नै नेपाल पठाइने अध्यक्ष भण्डारीले बताउनु भयो ।
संस्थाले थालनी गरेको सामाजिक कार्यमा सहयोग गर्ने सहयोगीहरुलाई मायाको चिनो र प्रशंसा पत्र प्रदान गरिएको थियो ।

Read More