गृहमन्त्रालयले गर्यो सिडिओ सहित ५२ अधिकारीको सरुवा (सूचि सहित )
फागुन १४, काठमाडौँ । शुक्रबार गृहमन्त्रालयले एकैपटक विभिन्न जिल्लाका सिडिओसहित मन्त्रालयका ५२ अधिकारीको सरुवा गरेको छ । गृहमन्त्रालयमा मन्त्रीस्तरी निर्णय अनुसार सरुवा तथा पद व्यवस्थापन भएको गृहमन्त्रालयले जनाएको छ ।
हेर्नुहोस कहाँ को सरुवा :
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया