गीत गाउँदै, गाउँ जगाउँदै

शेयर गर्नुहोस्

सामुदायिक छलफल केन्द्रमा जान थालेपछि नौगाउँका महिलाहरू सचेत बन्न थालेका छन् । सहभागीहरूले बालविवाह, महिला हिंसा, छाउपडीजस्ता कुप्रथाविरुद्ध आवाज उठाउँदै आएका छन् । हेरौँ, बैतडी डिलाशैनीकाे सिद्धनाथ सामुदायिक छलफल केन्द्रका महिलाहरूमा आएको परिवर्तन । 


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *