देश विदेश

यो आन्दोलन सुनिएन भने ०६२/६३ को भन्दा ठूलो आन्दोलनको आगो दन्किन्छ : झलनाथ खनाल

शेयर गर्नुहोस्

नेकपा प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रतिगमन कदमविरुद्ध सिंगो देश आन्दोलित भइरहेको बताए ।  उनले काठमाडौं आयोजित विरोध सभालाई सम्बोधन गर्दै केपी ओलीले प्रतिगमन कदम नसच्याए ०६२ ६३ भन्दा ठूलो अन्दोलनको आगो दन्किन बताएका हुन्  ।  

‘केपी ओलीको प्रतिगमन विरुद्ध सिंगो देश आन्दोलित भएको. छ । देशका हरेक नागरिक आन्दोलित भएका छन् । पत्राकारहरुआन्दोलित भएका छन् । आज नागरिक समाज आन्दोलित भएको छन्’, उनले भने, ‘यो अन्दोलन सुनिएन भने ०६२/ ६३ को जनाआन्दोलन भन्दा ठूलो आगो दन्किनेवाला छ । त्यो अन्दोलनको आगोले केपी ओलीको तानाशाहीलाई समाप्त पार्ने छ ।’  

केपी ओलीलाई तानाशीही  आरोप लगाउँदै केहि दिन अघि राजदरबार अगाडि  केहि हजार मानिस जम्मा सभा कास्टिङ देखाएको भन्दै नेता खनालले  केपी ओली र  समर्थकलाई सभा हेर्न प्रदर्शनी मार्ग आउन आग्रह समेत गरे । 

प्रकाशित: २८ माघ २०७७ १६:०० बुधबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *