देश विदेश

संसद विघटन मुद्दामा सर्वोच्चले फैसला सुनाउँदै

शेयर गर्नुहोस्

फागुन ११, काठमाडौँ । सरकारले गरेको संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाउन थालेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले निर्णय सुनाउन थालेका हुन् । अहिलेसम्म विघटनको निर्णय सदर वा बदर भन्ने सुनाइसकेका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा संसद विघटन गरेपछि सर्वोच्च अदालतमा दर्जन बढी रिट दायर गरिएका थिए ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *