देश विदेश

यूसीएलजी एसिया प्यासीफीकको अध्यक्षमा ब्याञ्जु निर्वाचित

शेयर गर्नुहोस्

काठमाडौं । यूनाइटेड सीटीज एण्ड स्थानीय सरकार एसिया प्यासीफीक (यूसीएलजी)को अध्यक्षमा अशोक कुमार ब्याञ्जु निर्वाचित भएका छन्। भर्चुअल माध्यामबाट आज भएको निर्वाचनमा ब्याञ्जु अध्यक्षमा निर्वाचित भएका हुन्।

एसीया प्यासिफिकको अध्यक्षमा श्रीलंका र नेपालबाट उमेदवारी परेको थियो। यस अघिको सहअध्यक्ष ब्याञ्जुले यसपालिको निर्वाचनबाट अध्यक्ष पदमा विजय हासिल गरेका छन्। ब्याञ्जु नेपाल नगरपालिका संघको पनि अध्यक्ष रहेका छन्।

यूनाईटेड सीटीज र विश्वभरीका स्थानीय सरकारको उक्त संघठनमा यसअघि इन्डोनेसीयाले नेतृत्व गरेको छ। अब उक्त नेतृत्व नेपालले सम्हाल्ने भएको छ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *