एभरेष्ट प्रिमियर लिगको मिति घोषणा
काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)क्रिकेट आगामी असोजमा आयोजना हुने भएको छ ।
आयोजकले आइतबार चौंथो संस्करणको प्रतियोगिता असोज ९ गतेबाट असोज २३ गतेसम्म हुने जनाएको छ ।
ईपीएलको यस मितिलाई नेपाल क्रिकेट संघ (क्यान)ले समेत स्वीकृति दिएको छ ।
Your favorite T20 league is back ‼️
Cricket Association of Nepal has just sanctioned EPL dates from September 25 -…
Posted by EPL – Everest Premier League on Sunday, February 28, 2021
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/02/230911/