स्वास्थ्य

यी महत्त्वपूर्ण टिप्सले जीवन सुन्दर बनाउन मद्दत गर्छ

शेयर गर्नुहोस्

घरको मूल ढोकाको छेउमा फोहोर कहिल्यै नराख्नुहोस्, यसो गर्नाले तपाईँको छिमेकी लाई शत्रु बनाउँछ ।

. फलफूल भेटेसम्म खानुहोस् , स्वास्थ्यको लागि फाइदाजनक हुन्छ, तर यसको बोक्रा कुडेमा वा घरभित्र डस्बिनमा नराख्नुहोस् , बोक्रालाई बाहिर फाल्नुहोस् यसो गर्दा साथीभाइ मित्रहरूबाट लाभ लिन सक्नुहुन्छ ।

. महिनामा एक पटक कुनै पनि दिन चिनी युक्त खिर बनाएर परिवारको साथमा बसेर खानुहोस्, अर्थात् जब पुरै परिवार एकसाथ बसेर खानुहुन्छ भने माता लक्ष्मी को छिटै कृपा हुन्छ तपाईँको घरमा ।

. सूर्यास्तको समय कसैलाई पनि दूध, दही या प्याज पैँचो नदिनुहोस्, यसले तपाईँको घरको रौनक समाप्त हुन्छ ।

. घरको छतमा कहिल्यै पनि अन्न, या कपड़ाहरु नधुनुहोस् नपखाल्नुहोस्, तर सुकाउन सक्नुहुन्छ, छतमा अन्न या कपडा धुनाले ससुरालीसँग सम्बन्ध बिग्रन्छ ।

. महिनामा एक पटक आफ्नो अफिसमा पनि मिठाइ, लड्डु वा पेडा अवश्य लिएर जानुहोस्, र उस मिठाइलाई आफ्नो साथीहरूको साथमा या आफ्नो अर्थात् आफू अन्डर काम गर्ने साथिहरु सँग बसेर खानुहुन्छ भने धन लाभ हुनेछ ।

. रातको समयमा जुठा भाँडाकुँडा कहिल्यै पनि नराख्नुहोस्, जुठा भाँडा रातको समयमा नराख्दा हानी बाट बच्न सकिन्छ ।

. नुहाएपछि वा एक दिन अगाडि प्रयोग गरेर भिजेको तौली प्रयोग नगर्नुहोस्, यसले बच्चाहरूलाई जिद्दीपन र परिवारबाट अलग गराउँछ , आफ्नो कुराहरू हुनपर्छ भन्न थाल्छन् । त्यसैले दैनिकी सफा र सुख्खा तौली प्रयोग गर्नुहोस् ।

. कहिले पनि यात्रा गर्दा घरको पुरै परिवार एकै पटक घरबाट ननिस्कनुहोस्, अगि पछि भएर निस्कनुहोस् यसो गर्दा सफलता बढाउँछ ।

. राति सुत्नु अगाडि भान्सा कोठामा बाल्टिन या अंखरा भरी पानी राख्नुहोस, यसरी राख्नाले ऋणबाट चाँडै मुक्त हुनलाई मद्दत गर्छ र यदि बाथरुममा पनि भरिएको बाल्टिन राख्नाले जीवनमा प्रगतिको बाटोमा बाधा आउनेछैन ।

. बिहीबारको दिन घरमा कुनैपन पहेँलो खानेकुरा खानुहोस् , हरियो बस्तु नखानुहोस् , तथा बुधवार को दिन हरियो बस्तु खानुहोस् तर पहेँलो बस्तु बिलकुल नखानुहोस् यसो गर्दा सुख समृद्धि बढ्छ ।

यस्ता अनेकौँ नराम्रा बानिहरूँ धेरै छन् जसको हेरचाह गर्ने हो भने जीवनमा कुनैपन समस्या भोग्नु पर्दैन । र सुख र समृद्धि बढ्छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *