बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक, ओली समूहद्वारा बहिस्कार

शेयर गर्नुहोस्

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक शुरु भएको छ।

बैठक नेकपाका बालुवाटारमा जारी छ। बैठकमा ओली निकट स्थायी कमिटी सदस्यहरु भने अनुपस्थित रहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए। उनका अनुसार यो बैठकले प्रधानमन्त्री ओलीमाथि कारबाही गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने सम्भावना छ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत

शेयर गर्नुहोस्
हाम्रो अफिसियल पेज फलो गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *