देश विदेश

२५ अंकले बढ्यो नेप्से,कुन कम्पनीको कति बढ्यो ?

शेयर गर्नुहोस्

फागुन ६, काठमाडौँ । बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक २५ अंकले बढेको छ । आज २५.२३ अअंक अर्थात् ०.९७ प्रतिशतले बढेर २६ सय ३६.६८ अंकमा रोकिएको छ । २०६ कम्पनीको ९ हजार २ सय २ पटकको शेयर कारोबारमा १ करोड ९६ लाख ४६ हजार ५ सय ७८ कित्ता शेयर ८ अर्ब ७६ करोड २१ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये ३ समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । आज कारोबार भएका ८ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । यी कम्पनीको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

आज सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीहरुमा नेपाल इन्फाइन्ट्रक्चर बैंक, नेपाल हाइड्रो डेभलपर्श, कर्णाली डेभलपमेन्ट बैंक, एभरेस्ट ैंक, बेस्ट फाइनान्स कम्पनी, सिभिल बैंक, समृद्धी फाइनान्स र ग्रीन डेभलपमेन्ट बैंक रहेका छन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *