भुटानमा पनि सत्ता कब्जाको प्रयास !
काठमाडौं। भुटानमा सर्वोच्च अदालतका एक बरिष्ठ न्यायाधीश, एक शीर्ष सैनिक अधिकारी र एक जिल्ला अदालतका न्यायाधीशलाई हिरासतमा लिइएको छ । उनीहरुमाथि भुटानका प्रधानन्यायाधीश, सेना प्रमुख र शीर्ष कानुन अधिकारीलाई अपदस्थ गर्ने षड्यन्त्र रचेको आरोप छ । अब यस विषयमा अनुसन्धान भइरहेको छ र हिरासतमा लिइएका व्यक्तिहरुसँग सोधपुछ चलिरहेको छ । भुटानको सरकारी अखबार कुएन्सेलका अनुसार […]
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्