nepal tamag ghedung cyprus

प्रवाससंघसंस्था गतिविधिसाइप्रस न्युज

नेपाल तामाङ घेदुङ साइप्रसको पाँचौं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

निकोसिया , साईप्रस , तामाङ जातिको उत्थान भाषा,धर्म र संस्कृतिको संम्वर्द्धन भन्ने मूल नाराका साथ सन २०१६ मा स्थापना भएको

Read More
साइप्रस न्युज

घेदुङ साईप्रसको तेस्रो वार्षिक उत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाल तामाङ्ग घेदुङ साईप्रसले तेस्रो वार्षिक उत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । गत आइतबार लिमासोल स्थित गोर्खा किचन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा अध्यक्ष साङमो थोकर तामाङको सभापतित्वमा सम्पन्न भएको थियो । प्रमुख अतिथि गैर आवासीय नेपाली संघ, साईप्रसका महासचिव कृपा थापाले शुभकामना मन्तव्य राख्दै नेपालीका समस्याहरु समाधान गर्न एनआरएनए साइप्रस सधै तत्पर रहेको बताए । साथै हाउसमेडका लागी सेफहाउस सञ्चालनमा आइसकेको जानकारी दिए ।

Read More
साइप्रस न्युज

दुःख पाउने मुख्य कारण नै भाषा हो : अध्यक्ष साइप्रस घेदुङ

साइप्रसमा भएको नेपाली चेलीहरुको संयुक्त पहलमा घेदुङको जन्म भएको हो । गत अक्टोबर २३, २०१६ मा विशेष कार्यसमिति गठन गरी बैधानिकता दिइएको छ । यसै घेदुङका पहिलो अध्यक्ष हुन सिता तामाङ (नानु गोम्जा) । नानुको जन्म २०४४ श्रावन १४ गते नवलपरासी कावासोतिमा भएको हो ।

Read More