साइप्रस न्युज

भारतमा प्लेन दुर्घटना, १९१ जना थिए जहाजमा

शेयर गर्नुहोस्

एयर इन्डियाको जहाज IX-1344 दुर्घटनामा परेको छ । भारत को केरेला राज्य मा क्यालिकट विमानस्थल मा ल्यान्ड गर्दा चिल्पिएर दुर्घटना भएको भारतीय सन्चारमाध्यमले जनाएका छन् । बिमानमा १९१ यात्रु थिए । एम्बुलेन्स र दमकल सेवा घटनास्थल मा पुगि सकेका छन् । प्रारम्भिक जानकारी अनुसार एक पाइलट र २ यात्रु को मृत्युु भएको सिएनएन ले बताएको छ तर पुष्टि भएको छैन । विमान दुबई बाट क्यालिकट आउदै थियो ।

दुई टुक्रा भएको भयानक दृश्य

विमान को अघिल्लो भाग २ टुक्रा भएको बताइएको छ ।

थप विवरण आउदै (अपडेट हुदै छ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *