साइप्रस न्युज

साइप्रस राष्ट्रपति समक्ष नेपाली राजदूत द्वारा ओहोदाको प्रमाण पत्र पेश

शेयर गर्नुहोस्

इजरायलका लागि नेपाली राजदुत कान्ता रिजालले साइप्रसका राष्ट्रपति समक्ष ओहोदाको प्रमाण पत्र पेश गर्नु भएको छ।सोमबार बिहान  निकोसिया स्थित राष्ट्रपति भवन मा  आयोजित समारोहमा राष्ट्रपति निकोस क्रिस्टोदुलिदेश समक्ष नेपाली राजदुत रिजालले ओहोदाको प्रमाण पत्र पेश गर्नु भएको हो।

इजरायल स्थित नेपाली दुतावास ले साइप्रसको  मामिला हेर्दै आएको छ।

तस्बिरहरु : PIO, Cyprus

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।