संघसंस्था गतिविधि

सुदूरपश्चिम नेपाली समाज साइप्रसको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा रमिता चन्द चयन

शेयर गर्नुहोस्

सुदूरपश्चिम नेपाली समाज साइप्रसको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट रमिता चन्द रितुको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन सङ्गै तीन जनाको सल्लाहकार समिति पनि चयन भएका छन ।
अधिवेशनमा अथितिहरू सुबास मल्ल , केशब ठकुरी ,गैर आवाशिय नेपाली संघ साइप्रसका महासचिव धतानन्द पाण्डेय लगायतले शुभकामना दिएका थिए ।
सुदूरपश्चिम नेपाली समाज साइप्रसको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमितिमा अध्यक्ष रमिता चन्द रितु ,उपाध्यक्ष श्याम खड्का , उपाध्यक्ष कमल सिङ ठकुरी ,महिला उपाध्यक्ष सिर्जना खड्का , महासचिव  अंकुश खड्का, सचिव  जित रावत, सह सचिब हस्त शाही ठकुरी, महिला प्रतिनिधि गिता शाही ठकुरी, कोषाध्यक्ष राजेन्द्र साउंद चयन भएका छन । साथै कार्यसमिति सदस्यहरुमा चेतन चन्द, बिनय गिरी, दिपक मडै ,मान बोहरा, मनिस खड्का, लोकेश भण्डारी रहेका छ्न ।

प्रमुख सल्लाहकारमा सुबास मल्ल, केशब चन्द ठकुरी, डम्मर खड्का चयन भएका छन ।

नव निर्वाचित अध्यक्ष रमिता चन्द रितुले सुदूरपश्चिम नेपाली समाज साइप्रस सबैको भावनालाई कदर गर्दै अगाडि बढ्ने बताइन ।

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।